मुख्य समाचार
सधैँका लागि सबैका लागि खुला हुँदै खुला मञ्च
चाैरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेल र पार्किङ्जस्ता प्रयोजनमा ल्याउन सकिन्छ । यदि यहाँ पार्किङ् गरियो भने ४० वटा चारपाङ्ग्रे र १ सय वटा २ पाङ्ग्रे सवारी साधन राख्न सकिन्छ ।
शुक्रबार, कात्तिक २८, २०८२












