काठमाडौंमा एलियन देखिनुको रहस्य खुल्यो
मंगलबार, पुस ३, २०८०
नेप्सेमा नयाँ रेकर्ड, ३८ अंकको वृद्धि पश्चात छ अर्ब ८६ करोडको शेयर किनबेच
सोमबार, पुस २, २०८०
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर किनबेच हुँदा जलविद्युत समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सूचकहरू उच्च अंकले बढेको छ ।
उखुको मूल्य बढाउनु पर्ने माग सहित लाँक्रा बोकेर किसान सडकमा
आइतबार, पुस १, २०८०
उखु क्रसिङको समय शुरु भइसक्दा समेत समर्थन मूल्य नतोकिएको र अघिल्लो वर्षको अनुदान सरकारले अझै नदिएको भन्दै उनीहरूले शनिबार हरिवनमा प्रदर्शन गरेका हुन् ।
सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो, व्यवसाय छोड्न थाले नयाँ पुस्ताले
आइतबार, पुस १, २०८०
सम्बन्धित महासङ्घको सिफारिसमा कारोबारको परिणाम हेरेर आलोपालो गरेर मात्र सुन किन्न पाइन्छ बैंकसँग । यसरी यही काम गरी खान्छु भन्ने व्यवसायीलाई एकदमै गाह्रो छ । अब पुस्तौँ यही काम गरेर आएको व्यवसायीले यो काम छोड्न पनि सकेका छैनन् । गरी खाउँ भने पनि साह्रै गाह्रो अवस्था छ ।
२०औँ ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ अन्नपूर्ण होटल परिसरमा आजदेखि शुरु
बिहीबार, मंसिर २८, २०८०
महासङ्घका अनुसार हस्तकला मेलाको यो २०औँ र हस्तकला प्रतियोगिताको १८औँ संस्करण हो । आजदेखि ५ दिनसम्म दरबारमार्गको अन्नपूर्ण होटल परिसरमा मेला हुने महासङ्घले जनाएको छ । वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरका नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ ।
कुल वस्तु निर्यातमा सात प्रतिशतले कमी, चार महिनामा ५० अर्ब ५७ करोडको वस्तु निर्यात
बिहीबार, मंसिर २८, २०८०
आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो ।
आज तोलामा २ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ
बिहीबार, मंसिर २८, २०८०
यस अघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा १ लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातार जसो घटेको भाउ आज फेरि एकै पटक २ हजार ८ सय रुपैयाँले बढेको हो ।
साताको लोकप्रीय