हिमालय एयरलाइन्सद्वारा काठमाडौं-चोङकिङ-काठमाडौं उडान सेवा पुनः सुचारु
मंगलबार, मंसिर २६, २०८०
भारतले प्रतिबन्ध लगाएपछि कालीमाटीमै प्याजको अभाव
सोमबार, मंसिर २५, २०८०
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बिहीबार राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै निर्यातमा नै प्रतिबन्ध लगाएको छ।
नेप्से एकैदिन १११ अंकले बढे पछि दिन भरको लागि कारोबार बन्द
आइतबार, मंसिर २४, २०८०
आईतबार भने सोही व्यवस्था अनुसार कारोबार खुलेको पहिलो ९ मिनेटमा नैै नेप्से उच्च अंकले बढेको छ । सोही आधारमा कारोबार खुलेको डेड घण्टामा नैं नेप्से बन्द भएको छ ।
'द क्लिफ' आन्तरिक राजश्व कार्यालय बाग्लुङद्वारा सम्मानित
आइतबार, मंसिर २४, २०८०
पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा उद्योग अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस २०८०को अवसरमा कार्यालयले सम्मान गरेको हो ।
५ लाख २० हजार टन रासायनिक मल आयात गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन
आइतबार, मंसिर २४, २०८०
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले निरन्तरको प्रयास पछि यो वर्ष मल आयात केही सजिलो भएको बताए । ‘बजेटमै ठूलो रकम विनियोजन हुँदा आयातमा केही सजिलो भयो,’ उनले भने, ‘अर्कातिर रणनीति नै बनाएर हामीले यसपटक समयमै मल ल्याउने योजनालाई कार्यान्वयन गरेका हौँ ।’
आज १३ सय रुपैयाँले घट्यो सुनको भाउ
आइतबार, मंसिर २४, २०८०
अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने भाउमा उतार चढाव आएको थियो ।
सरकारले आलु र प्याजको भ्याट हटाउने
शुक्रबार, मंसिर २२, २०८०
भ्याट लगाउँदा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको भन्दै किसानले विरोध गर्दै आएका थिए। भ्याटको विरोध गर्दै कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका थिए।
२० औं हस्तकला व्यापार मेला होटल अन्नपूर्णमा मंसिर २८ गतेदेखि
शुक्रबार, मंसिर २२, २०८०
मेलाको प्रमुख आर्कषणको रुपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जस अन्तर्गत परम्परागत विधा तर्फ “पौभा” र समसामयिक विधातर्फ “छ्वाली कला” मा प्रतियोगिता सञ्चालन हुनेछ ।
नेपाल राष्ट्र बैकद्वारा चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक
शुक्रबार, मंसिर २२, २०८०
कर्जा बिस्तारमा राष्ट्र बैंक लचिलो, शेयर र घरजग्गाको कारोबारमा सुधार आउने अपेक्षाा ।
१२ अंकले बढ्यो नेप्से
बिहीबार, मंसिर २१, २०८०
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये ट्रेडिङ समुहको सुचक घटेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादन मुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् ।
साताको लोकप्रीय