Kath khabar
झण्डै ४ अंकले बढ्यो नेप्से
झण्डै ४ अंकले बढ्यो नेप्से ८ वटा समुहले कमाउँदा ५ वटा समुहले गुमाए
प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न
प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख अतिथ्यमा शनिवार सम्पन्न उक्त अधिवेशनमा प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीहरुको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गर्दै तेस्रो केन्द्रीय अधिवेशनको सफलताको शुभकामना तथा नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्नु भयो । 
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री डा. महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री डा. महत ‘सडक निजी क्षेत्रले बनाउँदैन, निजी क्षेत्रले आम्दानीका लागि ५० वर्ष पर्खिन सक्दैन । निजी क्षेत्रको शिक्षा र स्वास्थ्य सेवा सर्वसधारणले लिन सक्दैन । त्यसकारण दीर्घकालीन लगानी राज्यले गर्छ । लगानी गर्नका लागि श्रोत चाहिन्छ । निजी क्षेत्रलाई उत्पादनमा लगाइयो भने श्रोत बनाउन सकिन्छ ।
नेपाली बजारमा चिनीको पुनः हाहाकार
नेपाली बजारमा चिनीको पुनः हाहाकार भारतमा अहिले प्रतिकेजी ४८ रुपियाँ आइसी छ । “त्यो चिनी खरिद गरी भन्सार तिरेर नेपाल ल्याउँदा उपभोक्ताले प्रतिकेजी एक सयभन्दा माथि तिर्नु पर्छ । भारतबाट ल्याउने भनेको चिनी अहिले तत्काल नआउने लगभग निश्चित भएको छ । आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,” उनले थपे...
आज तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ
आज तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ शुक्रवार सुनको भाउ तोलाको १ लाख १९ हजार रहेकोमा आइतवार १ हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।
‘माटो र पानी जीवनको थालनी’ नारा सहित आज ‘विश्व माटो दिवस’ मनाइँदै
‘माटो र पानी जीवनको थालनी’ नारा सहित आज ‘विश्व माटो दिवस’ मनाइँदै भूक्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । केन्द्रका प्रमुख विष्टका अनुसार १.४ एमएम माटोको माथिल्लो सतह बगेर जाने गरेको छ। 
सुनको भाउमा फेरि नयाँ रेकर्ड
सुनको भाउमा फेरि नयाँ रेकर्ड शुक्रवारको तुलनामा हिजो १ हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनु भएको छ ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।
दशैंमा नबिकेका च्यांग्रा लिलाम गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
दशैंमा नबिकेका च्यांग्रा लिलाम गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका खरिद गरेको च्याङग्रा अझै ९० वटा बाँकी छन्। कम्पनीले पटक पटक मूल्य घटाउँदा पनि बिक्री नभए पछि लिलामी बिक्री गर्न लागेको हो।
डिजेल, पेट्रोलको मूल्य घट्यो
डिजेल, पेट्रोलको मूल्य घट्यो
Weather Update