Kath khabar
९ औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा शुरु
९ औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा शुरु नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुरु भएको मेलामा नेपाल सहित भारत, चीन, बंगलादेश र पाकिस्तानी ब्रान्डका तयारी कपडा, पस्मिना, हस्तकलाका, मेकअप आइटम लगायत विविध वस्तुहरू राखिएको छ।
झण्डै १८ अंकले घट्यो नेप्से
झण्डै १८ अंकले घट्यो नेप्से नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा अन्य समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ समुहको सूचक पनि उच्च अंकले घटेका छन् ।
कृषि प्रधान देशमा कृषि बिषय प्रति घट्दो आकर्षण
कृषि प्रधान देशमा कृषि बिषय प्रति घट्दो आकर्षण उनले ४ हजार भन्दा बढी विद्यार्थीले आवेदन दिने गरेकामा क्रमशः घट्दै गएको बताउनुभयो । विश्वविद्यालयको दैलेखको दुल्लुमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गएको वर्ष विद्यार्थी शून्य भएका थिए । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिन बाहेकका आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी पढाउनु परेको उनले जानकारी दिए...
सुनको भाउ अहिलेसम्मकै उच्च
सुनको भाउ अहिलेसम्मकै उच्च यो हप्ता आइतवार देखि नै सुनको भाउ निरन्तर बढेको छ । आइतवार तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमवार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
११ किलोमिटर लामो नहर सफा गर्न जुटे एक हजार किसान
११ किलोमिटर लामो नहर सफा गर्न जुटे एक हजार किसान १२ गाउँका किसानले भाग अनुसार कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् ।
लमजुङका किसानले २५१ मेट्रिक टन अलैँची बिक्रीबाट गरे २४ करोड आम्दानी
लमजुङका किसानले २५१ मेट्रिक टन अलैँची बिक्रीबाट गरे २४ करोड आम्दानी आव २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा ५५० रुपैयाँ देखि ७ सयसम्म बिक्री भएको थियो। उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन्।
सुनको मूल्य अहिले सम्मकै उच्च
सुनको मूल्य अहिले सम्मकै उच्च
Weather Update