नेप्सेमा पाँच अंकले सुधार, आठवटा समुहले कमाउँदा चार वटाले गुमाए
बुधबार, कात्तिक २२, २०८०
११ अंकले बढ्यो नेप्से, निर्जीवन बीमा बाहेक सबै सूचक हरियो
मंगलबार, कात्तिक २१, २०८०
नेप्सेमा आज लक्ष्मी लघुवित्त वित्तीय संस्था, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन्
खुद्रा व्यापारीलाई साल्ट ट्रेडिङले १० बोरासम्म चिनी दिने
सोमबार, कात्तिक २०, २०८०
उपभोक्ताले प्रतिकिलो ११५ रुपैयाँमा चिनी किन्न पाउनेछन्। व्यापारीले तोकिएका निर्धारित मूल्य भन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ। खुद्रा व्यापारी तथा व्यवसायीहरूले आज देखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र भोलि देखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन्। चिनी किन्नका लागि भने व्यापारीले पानकार्ड तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ।
एन आई सी एशिया बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोगको घोषणा
आइतबार, कात्तिक १९, २०८०
नगरकोटमा कार्तिक २३ गते देखि २५ गतेसम्म सडक महोत्सव हुने
शुक्रबार, कात्तिक १७, २०८०
महोत्सव कार्तिक २३ गते देखि २५ गतेसम्म ३ दिन सञ्चालन हुनेछ । ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ।
साताको लोकप्रीय