नेप्सेमा १० अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै
बिहीबार, कात्तिक १६, २०८०
भक्तपुरका ईटा उद्योगीहरुद्धारा कर्जाको किस्ता र व्याज बुझाउने अवधि वृद्धिको माग
बिहीबार, कात्तिक १६, २०८०
राष्ट्र बैंकले १९ गते देखि तिहारलाई लक्षित गरी सुनका असर्फी र चाँदीका सिक्का बेच्ने
बुधबार, कात्तिक १५, २०८०
राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् ।
सरकार चिनी खरिद गर्न असफल : तिहारमा पनि चिनीको अभाव हुने
बुधबार, कात्तिक १५, २०८०
बितेका २ वर्षदेखि अनुदानको चिनी खरिदका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएन । यो वर्ष पनि अर्थले ढिला गरी स्वीकृति दिएपछि ग्लोबल टेन्डर गर्दा चर्को मूल्यको टेण्डर परेको हो । कर्पोरेसन र खाद्य कम्पनीले दशैं अगाडि नै चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेकोमा खरिदमै प्रतिकिलो १४२ रुपैयाँ तिर्नुपर्ने प्रस्ताव परेको छ...
नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत
बुधबार, कात्तिक १५, २०८०
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम बहन गर्ने बीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताउनुभयो ।
काठमाडौं उपत्यकामा घरजग्गाको कारोबार १८ प्रतिशतले बढ्यो
मंगलबार, कात्तिक १४, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा काठमाडौं उपत्यकामा २ हजार ३ सय १५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो भदौ महिनाको तुलनामा १८ प्रतिशत बढी हो। भदौमा १ हजार ९ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो।
साताको लोकप्रीय