स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स, शेयरधनीलाई १७ .३७ प्रतिशत बोनस
सोमबार, असोज २९, २०८०
नेपाल स्टार्टअप फेस्ट २०२३ आगामी डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमति
सोमबार, असोज २९, २०८०
दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने
सोमबार, असोज २९, २०८०
यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
घट्यो पेट्रोल र डिजेलको मूल्य
सोमबार, असोज २९, २०८०
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कायम भएको छ ।
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
शुक्रबार, असोज २६, २०८०
सुकुटेमा नेपालमै पहिलो ह्याममेक केबलकार, ३६० डिग्री स्विङ र टेन्डम स्काई रोप साइकल सुरु
बिहीबार, असोज २५, २०८०
साताको लोकप्रीय