Kath khabar
जुम्लाबाट १७ दिन हिँडेर भेडाच्याङ्ग्रा बेच्न बेनीमा
जुम्लाबाट १७ दिन हिँडेर भेडाच्याङ्ग्रा बेच्न बेनीमा “हामीले गाउँमा पालेका बाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ”, उनले भने हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको छ । “सबैले महँगो भयो भन्छन्, पोखरासम्म पुर्‍याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ ।”
आरोहणमा विश्व रेकर्ड बनाएको २ महिनामै सिसापाङ्मा हिमपहिरोमा बिलाए तेन्जेन शेर्पा
आरोहणमा विश्व रेकर्ड बनाएको २ महिनामै सिसापाङ्मा हिमपहिरोमा बिलाए तेन्जेन शेर्पा विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिसापाङ्मा हिमालमा गत शनिबार गएको हिमपहिरोमा उनीसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकाका माछा पसल बिगत ५ दिनदेखि बन्द
काठमाडौं उपत्यकाका माछा पसल बिगत ५ दिनदेखि बन्द सरकारले ताजा माछा आयातका लागि प्रयोग हुने ‘एचएस कोड’ (भन्सार प्रक्रियामा वस्तुको पहिचानको लागि निर्धारित संकेत अंक) भन्सार विभागले स्थगन गरेपछि आफूहरूलाई समस्या भएको कालीमाटीमा माछा पसल संचालन गर्ने विपिन साहले बताए।
आजदेखि देशभर चाडपर्व लक्षित सुपथ पसल संचालनमा  
आजदेखि देशभर चाडपर्व लक्षित सुपथ पसल संचालनमा   चाडपर्वको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्र र ३ घुम्ती पसल गरी ३५ ठाउँबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ ।
अब मनाङको स्याउ मनाङमै खपत हुने, हुम्देमा स्याउको वाइन उत्पादन शुरु
अब मनाङको स्याउ मनाङमै खपत हुने, हुम्देमा स्याउको वाइन उत्पादन शुरु मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको हो । यो कारखाना सञ्चालनमा आएसँगै अब मनाङको स्याउ मनाङमै खपत हुने भएको छ ।
गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नयाँ २० रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा
गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नयाँ २० रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना निकालेर साविककै आकार र रङ्गमा सङ्केत नम्बर ठ ८७०००००१ देखि त १८९९९९९९ सम्मको नोट चलनचल्तीमा आएको जनाएको छ ।
नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण
नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण विश्लेषणले नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख गरेको छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।
ढोरपाटनमा ८ नाउर र ४ झारल शिकार गर्न दिने अनुमति
ढोरपाटनमा ८ नाउर र ४ झारल शिकार गर्न दिने अनुमति अनुमति पाएका शिकारीले नाउर, झारल र बँदेल शिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ । विभागले बोलपत्र मार्फत विश्वका धनाढ्य शिकारी बीच प्रतिस्पर्धा गराएर शिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्र मार्फत एउटै नाउर शिकार खेल्न शिकारीले १० देखि २० लाख रुपैयाँसम्म तिर्ने...
आज एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य
आज एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने तोलामा ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
बाख्राको दूध पिउँदा कत्तिको फाइदा ?
बाख्राको दूध पिउँदा कत्तिको फाइदा ? बाख्राको दूध उनीहरूको लागि धेरै लाभदायक हुन्छ जो आफ्नो बढ्दो तौलबाट त्रसित छन्। यो दुधमा फ्याट्टी एसिडहरू हुन्छन् जसले शरीरबाट फ्याट कम गर्दछ र फ्याटलाई बढ्नबाट रोक्दछ। यसको कारणले यसले शरीरको वजन साथै मोटोपना घटाउन मद्दत गर्दछ।
Weather Update