गरिमा विकास बैंकद्धारा हरितालिका तीज विशेष गीत सार्वजनिक
मंगलबार, भदौ २६, २०८०
कृषिबाट मासिक ३ देखि ८ हजार कमाउँछन् स्कुले विद्यार्थी
सोमबार, भदौ २५, २०८०
यस कार्यक्रममा सहभागी विद्यार्थीले कामका हिसाबले मासिक ३ हजारदेखि ८ हजारसम्म कमाउने गरेको उनले बताइन । विद्यालयमा कृषि विषय अध्ययन हुँदै आएको हुँदा यहाँका विद्यार्थीलाई कृषितर्फ नै केन्द्रित गराइएको उनको भनाइ छ ।
भारतले निर्यातमा प्रतिबन्ध लगाए पछि चामलको मूल्य १५ वर्षयताकै उच्च
आइतबार, भदौ २४, २०८०
उपभोक्ता मामिला तथा खाद्य मन्त्रालयले उक्त कदमले ‘पर्याप्त उपलब्धता सुनिश्चित गर्ने’ र ‘घरेलु बजारमा मूल्य वृद्धिलाई कम गर्ने’ बताएको थियो । विश्वको कुल चामल ढुवानीमा ४० प्रतिशत भन्दा बढी हिस्सा भारतले ओगटेको छ ।
ककनी हाइटको बाँझो जग्गामा व्यावसायिक रुपमा चिया खेतीको शुभारम्भ
आइतबार, भदौ २४, २०८०
“ककनी भन्ने बित्तिकै घुम्ने ठाउँ भन्दा काठमाडौंको फोहर फाल्ने थलो भनेर गलत प्रचार भइरहेको छ । त्यसको अन्त्य गर्न पर्यटन मन्त्रालयबाट विशेष पहल हुनुपर्छ ।”
बैँक किसानसम्म पुग्दैन, ऋणका लागि अझै सहकारीमै निर्भर छन् किसान
शुक्रबार, भदौ २२, २०८०
नेपालमा बैँक तथा वित्तीय संस्थाको संख्या विस्तार भए पनि गरीब र किसानसम्म पहुँच नपुगेको भनी आलोचना हुँदै आएको छ। बैँक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको अधिकांश हिस्सा सीमित व्यवसायी र घरानाको हातमा भएको भनी केन्द्रीय बैँकका अधिकारीले नै बताउने गरेका छन्।
डढुवा रोगले अलैँची बगान नै सखाप
बिहीबार, भदौ २१, २०८०
पूर्वबाट विस्तार हुँदै मध्यपहाडी जिल्लासम्म आइपुगेको अलैँची खेतीबाट ७० हजार किसान परिवार आश्रित छन् । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-१२ का कृष्णप्रसाद हुमागाईंले वर्षको ३ लाखसम्मको अलैँची बेच्ने गरे पनि यस वर्ष ३ हजार रुपियाँको उत्पादन नभएको गुनासो गरे ।
साताको लोकप्रीय