सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार
बिहीबार, भदौ २१, २०८०
बागलुङका किसानलाई मासु र घाँसमा अनुदान
मंगलबार, भदौ १९, २०८०
चालु आवमा एक हजार मेट्रिकटन मासुका लागि २० लाख र ६ सय रोपनी जग्गाको घाँस खेतीका लागि १८ लाखको दरले अनुदान दिइनेछ । पछिल्लो समय बाँदरको समस्याका कारण जग्गा बाँझो हुँन थालेपछि राज्यले बाँझो जग्गा सदुपयोगको नीतिअनुसार व्यावसायिक घाँसखेती गर्दा जग्गाको सदुपयोग मासुको उत्पादन बढाउने लक्ष्य लिइएको सापकोटाले बताए ।
आज कतिमा कारोबार हुँदै छ त सुन चाँदी ?
मंगलबार, भदौ १९, २०८०
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
'एरोपोनिक' प्रविधिबाट हावामा आलुको बीउ उत्पादन
सोमबार, भदौ १८, २०८०
‘यस प्रविधि अन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ। यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ।' ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन्।
धनकुटाबाट आर्थिक वर्षमा २ अर्ब ९३ करोडको फलफूल तथा तरकारी निकासी
आइतबार, भदौ १७, २०८०
धनकुटाबाट गत आर्थिक वर्षमा गोलभेँडा, बन्दा, काउली, अदुवा, अकबरे खुर्सानी र भेडे खुर्सानी निकासी भएको थियो । यस्तै, सुन्तला, किवी, अलैँची, एभोकाडो, काँक्रा र आँप लगायतका फलफूल र नगदे बाली जिल्ला बाहिर निकासी भएको छ ।
पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
शुक्रबार, भदौ १५, २०८०
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको हो ।
साताको लोकप्रीय