१ वर्षमा ६० हजार मेट्रिकटन आलु उत्पादन भयो बागलुङमा
बुधबार, भदौ १३, २०८०
अखाद्य ढुसी परेको कोक बेच्ने कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार जरिवाना
सोमबार, भदौ ११, २०८०
शुक्रबार अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटिएको थियो। जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको महानगरले जरिवाना गर्न काटेको पत्रमा उल्लेख छ।
'स्मार्ट एक्सेस' को ब्राण्ड एम्बेसडर बने गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा
आइतबार, भदौ १०, २०८०
नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्दै
आइतबार, भदौ १०, २०८०
यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्।
जर्मन लक्जरी कार अउडी (विद्युतीय) अब नेपाली बजारमा पनि
शुक्रबार, भदौ ८, २०८०
अउडी क्यू फोर ३५ ई-ट्रोनको मूल्य १ करोड ४५ लाख र क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकिएको छ। अउडीको यो कारले एक पटकको फुल चार्जमा ३४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
प्याजले २ दिनपछि बल्ल बजार भाउ पायो कालीमाटीमा
बिहीबार, भदौ ७, २०८०
आज बिहीवार कालीमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको हो ।
साताको लोकप्रीय