३१ अंकले घट्यो नेप्से
बिहीबार, भदौ ७, २०८०
कालीमाटी बजारमा प्याजको कालोबजारी गर्ने १७ जना कारबाहीमा
बुधबार, भदौ ६, २०८०
पछिल्लो २ दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ ।
सुगर मिलको केमिकल युक्त प्रदूषित पानी नालामा मिसिए पछि २ सय बिघाको धानबाली नष्ट
मंगलबार, भदौ ५, २०८०
स्थानीय किसानले उद्योगको लापरबाहीले गत असारमा लगाएर असोजमा फल्ने धानको जरै देखि सखाप भएको बताएका छन्। दैनिक जीवन चलाउने धान खेतीमै आश्रित किसान साउनमै नष्ट भएपछि बिचल्ली भएको छ।
आन्तरिक राजस्व कार्यालयद्वारा कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का
सोमबार, भदौ ४, २०८०
‘पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदाता माथि कारबाही अघि बढाएका छौँ,’ प्रमुख कर अधिकृत तिवारीले भने, ‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ।’
साताको लोकप्रीय