Kath khabar
ललितपुरस्थित सडक विभागको कार्यालयमा निर्माण व्यवसायीहरुको धर्ना
ललितपुरस्थित सडक विभागको कार्यालयमा निर्माण व्यवसायीहरुको धर्ना व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका १० बुँदे माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।
निर्माण व्यवसायीहरूको दोस्रो चरणको आन्दोलन सम्पन्न, आइतवारदेखि तेस्रो चरणको निर्णायक आन्दोलन
निर्माण व्यवसायीहरूको दोस्रो चरणको आन्दोलन सम्पन्न, आइतवारदेखि तेस्रो चरणको निर्णायक आन्दोलन महासंघको निर्देशन बमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुशमा सहभागी भएका हुन् ।
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
अनुदानको मल प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा बिक्री गर्ने २ सहकारी कारबाहीमा
अनुदानको मल प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा बिक्री गर्ने २ सहकारी कारबाहीमा अमरसिंह कृषि सहकारीले २१ रुपैयाँ प्रतिकेजीको युरिया ३५ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँमा बिक्री गरेको फेला परेको थियो । उपभोक्ता सहकारीले अनुदानमा लगेको मल अनुमति नपाएका सहकारी र पसललाई बढी मूल्यमा बिक्री गरेको पाइएको महानगर उपप्रमुख गुरुङले जानकारी दिइन् ।
शैलुङ्गमा 'लम्पी स्किन' का कारण ४२ चौरी मरे
शैलुङ्गमा 'लम्पी स्किन' का कारण ४२ चौरी मरे रामेछापमा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा फैलिएको लम्पी स्किन रोग अहिले उच्च हिमाली क्षेत्रमा समेत फैलिएको छ । लम्पी स्किनबाट शैलुङ्ग क्षेत्रका ४२ वटा चौरी मरेका छन् ।
Weather Update