सरकारले देशभर फैलिएको लम्पी स्किनका पीडित किसानलाई राहत दिने तयारी
मंगलबार, साउन १६, २०८०
भारतबाट बढेर आयो डिजेल तथा पेट्रोलको मूल्य
मंगलबार, साउन १६, २०८०
ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने
मंगलबार, साउन १६, २०८०
सरकारले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
ताप्लेजुङमा लम्पी स्किन संक्रमणले २ सयभन्दा बढी चौपाया मरे
आइतबार, साउन १४, २०८०
लम्पी स्किन रोग फैलन थालेपछि सबैभन्दा धेरै गाईगोरु संक्रमित भएको केन्द्रका प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए । बर्खाका वेला गोरु मर्नुका सथै बिरामी भएपछि धान रोपाइँ गर्न समेत समस्या भएको किसानहरूको भनाइ छ ।
साताको लोकप्रीय