Kath khabar
१ वर्षमा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात, कुन-कुन फलफुल कति भित्रिए ?
१ वर्षमा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात, कुन-कुन फलफुल कति भित्रिए ? त्यस्तै ९ करोड ४५ लाख ७८ हजार बराबरको २ लाख ५८ हजार ६ सय २८ किलो एभोकाडो आयात भएको छ भने ७ करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको ४ लाख १० हजार ३ सय २२ किलो किबी आयात भएको छ ।
किसानी माध्यमिक बिद्यालयमा पढ्दै सिक्दै अनि कमाउँदै कार्यक्रम 
किसानी माध्यमिक बिद्यालयमा पढ्दै सिक्दै अनि कमाउँदै कार्यक्रम  यहाँका विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन्। करिब ३ रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ।
सुनको मूल्य बढ्यो, फेरि रेकर्ड नजिक
सुनको मूल्य बढ्यो, फेरि रेकर्ड नजिक यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
असारमा डेढ करोडको गोलभेँडा भारत निर्यात
असारमा डेढ करोडको गोलभेँडा भारत निर्यात यसअघि नेपालले गोलभेँडा भारतबाटै आयात गरेर धान्दै आइरहेको थियो। गतजेठ मसान्तसम्ममा नेपालले ३९ हजार मेट्रिक टन गोलभेँडा भारतबाट आयात गरेको थियो।
Weather Update