Kath khabar
गोरखाको शहीद लखन गाउँपालिकाका घरघरमा अरिङ्गाल पालनबाट मनग्य आम्दानी
गोरखाको शहीद लखन गाउँपालिकाका घरघरमा अरिङ्गाल पालनबाट मनग्य आम्दानी अरिङ्गालको बच्चा अर्थात् लार्भा १ मानाको १५ सय देखि २ हजार रुपैयाँसम्ममा बिक्री हुने थापा मगरको भनाइ छ । ‘एउटा गोलाबाट २ पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरू खोज्दै घरमै आइपुग्छन्, कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’, उहाँले भन्नुभयो । 
नेप्सेमा हरियाली
नेप्सेमा हरियाली
नयाँ आर्थिक वर्ष सुरु, नयाँ कर आजबाट कार्यान्वयनमा
नयाँ आर्थिक वर्ष सुरु, नयाँ कर आजबाट कार्यान्वयनमा सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ । ट्राभल एजेन्सीहरूले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ ।
घट्यो पेट्रोल र डिजेलको मूल्य
घट्यो पेट्रोल र डिजेलको मूल्य हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ ।
नेपालबाट प्रशोधित घाँस पहिलो पटक चिन पठाईयो
नेपालबाट प्रशोधित घाँस पहिलो पटक चिन पठाईयो नेपाल सरकार र चीनको सिगात्से सहरबिच सन् २०२२ मा भएको औपचारिक सम्झौता अनुसार चिनियाँ व्यावसायिक कम्पनी नेपाल होराइजन इन्टरनेसनलले चितवनको भरतपुर–५ मा उत्पादन गरेको तीन सय टन हाइलेज पहिलो पटक चीन लगेको हो ।
'लम्पी स्किन'ले गाईभैँसी मरेपछि किसान चिन्तित
'लम्पी स्किन'ले गाईभैँसी मरेपछि किसान चिन्तित नेपालमा यो रोग पहिलो पटक २०७७ सालको असार महिनामा मोरङको सुन्दरहरैँचा नगरपालिकामा देखापरेको थियो । शुरुका २ वर्षमा १६ जिल्लाका २९ वटा पालिकामा ३ हजार ३ सय एक पशु सङ्क्रमित भएका थिए । त्यसपछि २०७९ सालको चैत देखि कोशी प्रदेशबाट महामारीको रूपमा फैलिएर अहिलेसम्म देशभर पुगिसकेको छ ।
Weather Update