Kath khabar
वस्तु तथा सेवा निर्यात घट्यो, ११ महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान निर्यात
वस्तु तथा सेवा निर्यात घट्यो, ११ महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान निर्यात राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२ दशमलव दुई प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय छ दशमलव सात प्रतिशत र नौ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।
१ सातासम्म देशभरका सरकारी खाता रोक्का
१ सातासम्म देशभरका सरकारी खाता रोक्का महालेखाको यही असार १० गते जारी सूचना अनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखानियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्री रमण खनालले जानकारी दिए।
काठमाडौं महानगरपालिकाले लाजिम्पाटको आकाश फुड्सलाई १ लाख ५० हजार रुपैयाँ जरिबाना गरायो
काठमाडौं महानगरपालिकाले लाजिम्पाटको आकाश फुड्सलाई १ लाख ५० हजार रुपैयाँ जरिबाना गरायो पसल सञ्चालक अङ्कुर अग्रवालले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि १ लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।
Weather Update