आँखुखोला जलविद्युतको हकप्रद पारित, आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने
शुक्रबार, असार २२, २०८०
शनिवार राती आठ बजेसम्म बैंकहरु खुल्ने
शुक्रबार, असार २२, २०८०
शुक्रबार सूचना जारी गर्दे राष्ट्र बैंकले अर्थमन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको अनुरोध बमोजिम राजश्व बुझ्ने प्रयोजनको लागि बिदाका दिनहरुमा पनि बैंकहरु खुल्ला राख्न निर्देशन दिएको हो ।
१ हल गोरु पाल्ने किसानलाई ५ हजार प्रोत्साहन भत्ता
बिहीबार, असार २१, २०८०
घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुनेछ। गोरुको मल समेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको हो।
अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री डा. महत
मंगलबार, असार १९, २०८०
‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ, तर प्रगति भएको छ । राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौं, प्रगति भएको छ ।
कालीकोटको रास्कोट नगरपालिकामा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य
सोमबार, असार १८, २०८०
‘आय आर्जनसँगै हरियाली रास्कोट बनाउनका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका छौँ,’ उनले भने, ‘ओखरबाट आम्दानी पनि हुने र हरियाली पनि हुने भएकाले यो कार्यक्रम ल्याएका हौँ।’
साताको लोकप्रीय