Kath khabar
यस वर्ष २ करोड किलो कोदोको ६४ करोड रुपैयाँमा आयात
यस वर्ष २ करोड किलो कोदोको ६४ करोड रुपैयाँमा आयात ३ तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत ५ वर्ष देखि सञ्चालित छ ।कोदो नेपालको चौथो मुख्य बाली हो । यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ ।
अब काठमाडौंको मनोरम दृष्य काठमाडौंको कमलादीमा बनेको स्काइवाकबाट
अब काठमाडौंको मनोरम दृष्य काठमाडौंको कमलादीमा बनेको स्काइवाकबाट टिकट स्काइवाक नेपाल डट कम अनलाइनबाट पनि लिन सकिन्छ । कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ ।
आज असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाइँदै
आज असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाइँदै सबै खेतीयोग्य जमिनमा सिंचाइको सुविधा नहुँदा तथा काम गर्ने युवा जनशक्ति विदेश जाने क्रम बढ्दा कृषिप्रधान मुलुक चामलमा परनिर्भर बन्दै गएको छ ।
नेप्सेमा उच्च गिरावट : सूचक तथा कारोबार रकम दुबै घटे
नेप्सेमा उच्च गिरावट : सूचक तथा कारोबार रकम दुबै घटे आज कुल कारोबार रकम रकम पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
एकै दिन ५६ अंकले बढ्यो नेप्से
एकै दिन ५६ अंकले बढ्यो नेप्से यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सोल्टी होटल लिमिटेड, शिवम् सिमेन्ट आदि परेका छन् ।
नेप्सेमा हरियाली : ६२ अंकले बढ्दा छ अर्ब ४९ करोडको शेयर किनबेच
नेप्सेमा हरियाली : ६२ अंकले बढ्दा छ अर्ब ४९ करोडको शेयर किनबेच यसैगरी सेन्सिटिभ पनि नौं दशमलव ६४ अंकले बढेर तीन सय ९५ दशमलव ४५ अंकमा पुग्न सफल भएको छ ।
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रूपैयाँको बजेट
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रूपैयाँको बजेट आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ ।
सुर्यबिनायकमा तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुने
सुर्यबिनायकमा तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला २०८० हुने मेलामा ९० वटा स्टल रहनेछन् । मेलावाट स्थानीय उद्योगी व्यवसायीहरुको बजार तथा उपभोक्ता सञ्जाल विस्तार हुने बिश्वास पनि मेला आयोजक समितीले जानकारी दिएको छ ।
Weather Update