सामान्य अंकले बढ्यो नेप्से, नौं वटा समुहले गुमाउँदा चार वटा समुहले कमाए
बिहीबार, असार ७, २०८०
नेप्सेमा उच्च गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै
बुधबार, असार ६, २०८०
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सोल्टी होटल लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट आदि परेका छन् ।
पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण
बुधबार, असार ६, २०८०
चीनबाट उडेको एयरलायसन्सले १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नेप्सेमा २६ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै
मंगलबार, असार ५, २०८०
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिटी होटल लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
घोराही सिमेन्टको साधारण शेयरको बिक्री रोकियो, यस्तो छ कारण (पत्र सहित)
सोमबार, असार ४, २०८०
उद्योगले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँमा शेयर बिक्री खुला गरेको हो ।
दुई अंकले घट्यो नेप्से, आठवटा समुहले गुमाउँदा पाँच वटाले कमाए
सोमबार, असार ४, २०८०
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल टेलिकम, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
एकैदिन ५२ अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्ब नजिक
आइतबार, असार ३, २०८०
नेप्सेमा आज वाणिज्य बैंक समुहको सूचक तीन दशमलव ५५ अंकले घटेको छ भने बाँकी समुहहरुको सूचक उच्च अंकले बढेका छन् ।
साताको लोकप्रीय