Kath khabar
टोखा-छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ  : अर्थमन्त्री डा. महत
टोखा-छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा. महत यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ ।
मुलुकको निर्यात व्यापार कमजोर
मुलुकको निर्यात व्यापार कमजोर राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव छ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०० दशमलव छ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
लोकल कुखुराको दाना घरमा कसरी बनाउने ?
लोकल कुखुराको दाना घरमा कसरी बनाउने ? कुखुराको दाना तयार पार्दा कुखुराको अवस्था अनुसार आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु उपलब्ध हुनेगरि अनुपात मिलाउनुपर्छ । यदि त्यसमा गडबड भयो भने त्यही कुखुराको दाना विषादी बन्न सक्छ ।
मुर्रा राँगा नेपाल आइपुग्न अझै २ महिना लाग्ने
मुर्रा राँगा नेपाल आइपुग्न अझै २ महिना लाग्ने “स्थानीयस्तरबाट आएको जानकारी अनुसार मुर्रा भैँसीको मूल्य रु. २० देखि २२ लाखसम्म पर्छ । स्थानीय भैँसीले १ बेतमा १ हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा ३ गुणाले बढाउन सकिन्छ ।”
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल हामीले अरूण तेस्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौं । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरूण तेस्रोमा लगानी हुन सकेन मन्त्री महतले भन्नुभयो–‘अहिले माथिल्लो अरूणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै खुसी लागेको छ।’
नेप्सेमा सुधार जारी : सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा सुधार जारी : सूचक तथा कारोबार रकम दुबै बढे आज कुल कारोबार रकम दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौं सय ३१ रुपैयाँ कायम भएको छ ।
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य आज चाँदीको मूल्य पनि सामान्य घटेको छ ।
नेप्सेमा झण्डै पाँच अंकले सुधार, दुई अर्ब ३६ करोडको शेयर किनबेच
नेप्सेमा झण्डै पाँच अंकले सुधार, दुई अर्ब ३६ करोडको शेयर किनबेच बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, नागरिक लगानी कोष, शिवम् सिमेन्ट आदि परेका छन् ।
बिक्री नभएपछि बन्दागोभी बारीमा गाईबस्तु चराउँदै किसान
बिक्री नभएपछि बन्दागोभी बारीमा गाईबस्तु चराउँदै किसान बजारमा प्रति केजी ५ रुपियाँ रहेको छ । यज्ञबहादुर मात्रै होइन यस क्षेत्रमा खेती गरेका सम्पूर्ण किसानहरुले समस्या उस्तै छ । 
कैलालीको कैलारी गाउँपालिकामा बगरमा खेती गर्नेलाई शतप्रतिशत अनुदान
कैलालीको कैलारी गाउँपालिकामा बगरमा खेती गर्नेलाई शतप्रतिशत अनुदान गाउँपालिकाबाट अनुदान पाए पछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् । गाविसले उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुका साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
२५ अंकले बढ्यो नेप्से, सबै सूचकहरू हरियो
२५ अंकले बढ्यो नेप्से, सबै सूचकहरू हरियो आज सोल्टी होटल, शिवम् सिमेन्ट, अपर तामाकोसी हाइड्रोपावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् ।
Weather Update