Kath khabar
झण्डै तीन अंकले घट्यो नेप्से
झण्डै तीन अंकले घट्यो नेप्से
कुल वस्तु निर्यात २६ प्रतिशतले घट्यो, नौ महिनामा एक खर्ब १८ अर्बको वस्तु विदेश निर्यात
कुल वस्तु निर्यात २६ प्रतिशतले घट्यो, नौ महिनामा एक खर्ब १८ अर्बको वस्तु विदेश निर्यात राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५ दशमलव एक प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः दुई दशमलव दुई प्रतिशत र आठ दशमलव एक प्रतिशतले वृद्धि भएको छ ।
१० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो
१० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पिपुल्स पावर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन्
पुन १६ अंकले घट्यो नेप्से, सबै सूचक रातै
पुन १६ अंकले घट्यो नेप्से, सबै सूचक रातै नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी कोष, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ सबै समुहहरूको सूचक घटेर रातै भएको छ ।
Weather Update