Kath khabar
बेनेलीको “नयाँ सफर दमदार अफर” सार्वजनिक
बेनेलीको “नयाँ सफर दमदार अफर” सार्वजनिक बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको जानकारी पनि कम्पनीले दिएको छ ।
एकै दिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै
एकै दिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड, नबिल बैंक, गोर्खाज फाईनान्सको संस्थापक शेयर आदि परेका छन् ।
तपाईहरु माझ मार्टिनको सौगात : मार्टिन डेरी 
तपाईहरु माझ मार्टिनको सौगात : मार्टिन डेरी  स्वाद र स्वास्थ्यको अनुपम समिश्रण लिएर मार्टिन डेरी प्रोडक्ट्स प्रा. लि. ले शुद्ध दूधबाट निर्मित २०० मि लि को बोतलमा ६ विभिन्न स्वादका इन्स्ट्यान्ट ड्रिङ्क मिल्क उपभोक्ता माझ ल्याएको छ।
नेप्सेमा बल्ल देखियो हरियाली, ७३ करोड रुपैयाँको शेयर किनबेच
नेप्सेमा बल्ल देखियो हरियाली, ७३ करोड रुपैयाँको शेयर किनबेच आज नेप्सेमा दुई सय ७६ वटा कम्पनीहरुको २० हजार छ सय ५५ वटा कम्पनीहरुको २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
किन थन्किए १,००० भन्दा बढी नयाँ सवारी साधन वीरगञ्ज भन्सारमा ?
किन थन्किए १,००० भन्दा बढी नयाँ सवारी साधन वीरगञ्ज भन्सारमा ? ‘अर्थतन्त्रमा देखिएको सुस्तताका कारण हरेक व्यक्तिमा आर्थिक समस्या छ, कसैले निर्माण काम गर्नै चाहेका छैनन्, यस्तो अवस्थामा नयाँ सवारी साधन बिक्री हुने स्थिति छैन’, जति रकम तिरेर सवारी साधन आयात गरिएको छ, त्योभन्दा बढी राजस्व भन्सारमा तिर्नुपर्ने भएकाले पनि व्यवसायीले भन्सारमै सवारी साधन थन्काएको उनले भने ।
सुनको भाउमा नयाँ रेकर्ड
सुनको भाउमा नयाँ रेकर्ड अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएसँगै सुनको भाउमा असर परेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो। लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा लगानी गर्न थालेसँगै भाउ महँगिएको उहाँको भनाइ  छ।
नौ अंकले घट्यो नेप्से
नौ अंकले घट्यो नेप्से आज कुल कारोबार रकम ६२ करोड दुई लाख ६६ हजार १६ रुपैंयाँ पुगेको छ ।
ह्वात्तै बढ्यो सुनको भाउ 
ह्वात्तै बढ्यो सुनको भाउ  हिजो सुनको भाउ तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।
Weather Update