Kath khabar
तातोपानी नाकाबाट ७ वर्षपछि निर्यात शुरु 
तातोपानी नाकाबाट ७ वर्षपछि निर्यात शुरु  विनाशकारी भूकम्पको ७ वर्षपछि उत्तरी नाका तातोपानीबाट निर्यात शुरु भएको छ। नेपाल-चीन जिल्लास्तरीय सरकारी अधिकारीको उपस्थितिमा नेपालबाट चीन स्वशासित तिब्बततिर सामान पठाउन थालिएको हो। 
एकैदिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै
एकैदिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको २६ हजार आठ सय एक पटकको कारोबारमा ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ रुपैयाँ कायम भएको छ ।
कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाईसँगै राखेर चेम्बरको अन्तरक्रिया
कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाईसँगै राखेर चेम्बरको अन्तरक्रिया 'कम्तिमा धान, मकै, गहुँ, एवं फलफूल र माछामासुमा आत्मनिर्भर बन्ने खालको नीतिगत व्यवस्था गर्न आवश्यक छ,। कृषि प्रधान मुलुकमा वार्षिक ३ खर्ब रुपैयाँ हाराहारीमा खाद्यान्न मात्रै आयात हुनु मुलुकै लागि दुर्भाग्य हो, ।’
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको २७ हजार सात सय ६६ पटकको कारोबारमा २७ लाख पाँच सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
पोखरा देखि चीनका शहरहरुमा सिधा हवाई सम्पर्कका लागि आग्रह
पोखरा देखि चीनका शहरहरुमा सिधा हवाई सम्पर्कका लागि आग्रह पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउनका लागि पनि आफूहरू प्रतिबद्ध रहेको उक्त अवसरमा जानकारी गराइएको थियो।
Weather Update