नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो
मंगलबार, वैशाख ५, २०८०
नबिल बैंकसँगको सहकार्यमा सामसङले ल्यायो सम्पूर्ण नयाँ ग्यालेक्सी क्यासब्याक योजना
मंगलबार, वैशाख ५, २०८०
नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि ३ थान जहाज खरिद गर्दै
सोमबार, वैशाख ४, २०८०
निगमसँग आन्तरिक उडानका लागि हाल २ थान ट्वीनअटर जहाज छन्। ती जहाज मार्फत विभिन्न १५ गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ।
नेप्से राताम्मै, सबै सूचक घट्यो
सोमबार, वैशाख ४, २०८०
सेन्सिटिभ पनि चार दशमलव ७८ अंकले घटेर तीन सय ६२ दशमलव ९६ अंकमा झरेको छ ।
पाँचपोखरीमा आन्तरिक पर्यटक सगैँ बढ्यो प्लास्टिकजन्य फोहर
सोमबार, वैशाख ४, २०८०
पोखरी आसपास सफा देखिएको छ। तर व्यवसायीले भिरमा अव्यस्थित रुपमा फोहर फालिएको उनले बताए। दोबाटो होमस्टेका सञ्चालक मङ्गले तामाङ होटल बाट निस्कीएको फोहोर व्यवस्थीत गर्ने ठाँउ नहुँदा भिरमा फोहोर फालेको बताउँछन्।
हेमजा आलु महोत्सवमा ५ करोडको आलु बिक्री
सोमबार, वैशाख ४, २०८०
हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
आइतबार, वैशाख ३, २०८०
अहिले नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ।
२०८० सालको पहिलो कारोबार दिन नैं नेप्से घट्यो
आइतबार, वैशाख ३, २०८०
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, एनआईसी एशिया बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।
गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा
आइतबार, वैशाख ३, २०८०
केबलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ । करिब २ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् ।
उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित
बिहीबार, चैत ३०, २०७९
ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्नुभएका उहाँले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गर्नुभएको हो ।
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन
बिहीबार, चैत ३०, २०७९
दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको घोषणा गरिएको हो ।
साताको लोकप्रीय