नेप्सेमा आज पुनः पहिरो, सबै सूचक रातै
बिहीबार, चैत ३०, २०७९
जहाज चार्टर गरेर १ सय ८१ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा
बिहीबार, चैत ३०, २०७९
कोरोना महामारीको कारण लामो समयसम्म चिनियाँ पर्यटक आउन पाएका थिएनन् । अब नेपालमा समूहमै घुम्न पाउनु नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको मन्त्री किराँतीले बताउनु भयो ।
माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुचारु
बिहीबार, चैत ३०, २०७९
उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी
बिहीबार, चैत ३०, २०७९
प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो ।
नेप्सेमा उच्च वृद्धि, ९२ अंकले बढ्दा झण्डै दुई अर्बको कारोबार
बुधबार, चैत २९, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिद्धार्थ इक्विटी फण्ड, खानीखोला हाइड्रो पावर कम्पनी, आर्दश लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड आदिको शेयर, मूल्य बढेका छन् ।
महासंघमा व्यवसायीका समस्या बोक्ने इमान्दार नेतृत्व आवश्यक छ, त्यो व्यक्ति मै हुँ : उमेशलाल श्रेष्ठ (अन्तर्वार्ता)
बुधबार, चैत २९, २०७९
मसँग ४५ बर्षको व्यवसायीक अनुभव छ । मैले एकदमै तल्लो तहबाट व्यवसायीक यात्रा सुरु गरेँ । अहिले औषधि, रवर उद्योग, कृषिलगायतका उद्योग संचालन गरिरहेको छु । जसका कारण मैले साना ठुला सबै प्रकारका उद्यमी व्यवसायीको समस्या वुझेको छु भने सवैलाई समान किसिमले समेटेर अघि बढाउन सक्छु ।
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा नयाँ वर्षको उपलक्ष्यमा १० प्रतिशत छुट
मंगलबार, चैत २८, २०७९
साताको लोकप्रीय