Kath khabar
सुनको भाउ घट्यो
सुनको भाउ घट्यो बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ।
सरकारले बिजुलीको महसुल घटाउने
सरकारले बिजुलीको महसुल घटाउने १० हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निःशुल्क उपलब्ध गराउने भएको छ।
४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति
४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।
सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?
सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो ? चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेर प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।
बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा पहिलोपटक टुरिजम फेस्टिभल हुँदै
बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा पहिलोपटक टुरिजम फेस्टिभल हुँदै नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।
तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य यस्तै आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ ।
१६ दशमलव ६७ अङ्कले घट्यो नेप्से
१६ दशमलव ६७ अङ्कले घट्यो नेप्से नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर २७ हजार चार सय ५४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ९२ करोड दुई लाख ४९ हजारमा खुम्चिएको छ ।
तोलामा छ सय रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा छ सय रुपैयाँले घट्यो सुनको मूल्य तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेप्सेमा बीस अङ्कको गिरावट
नेप्सेमा बीस अङ्कको गिरावट आज सबै समूहको उपसूचक रातो देखिएको छ ।
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ ।
रसुवागढी-केरुङ दुईतर्फी व्यापार र आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति
रसुवागढी-केरुङ दुईतर्फी व्यापार र आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी/ केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता-जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ ।
Weather Update