हिजो घटेको सुनको मूल्य आज फेरी बढ्यो
बिहीबार, चैत ९, २०७९
एकैदिन १५ अंकले घट्यो नेप्से, सबै सूचक रातै
बुधबार, चैत ८, २०७९
नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरूको ३० हजार चार सय ८५ पटकको कारोबारमा ३७ लाख ७७ हजार चार सय कित्ता शेयर किनबेच भएको छ ।
आज बैंक वित्तीय संस्था तथा राहदानी विभाग पनि खुल्ने
मंगलबार, चैत ७, २०७९
घोडेजात्राको दिन बिहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने विभागको सूचनामा उल्लेख गरिएको छ ।
‘ग्लोबल मनी विक –२०२३’ सुरु
सोमबार, चैत ६, २०७९
नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् ।
नयाँ नेपाली लुब्रिकेन्ट उत्पादनको अन्तिम चरणमा
सोमबार, चैत ६, २०७९
युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ ।
लामो समयपछि बढ्यो नेप्से
सोमबार, चैत ६, २०७९
आज कुल कारोबार रकम एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ रुपैयाँ पुगेको छ ।
डेढ करोडको लगानीमा सञ्चालनमा आयो ‘एयरक्राफ्ट म्युजियम’
आइतबार, चैत ५, २०७९
९ वर्षअघि धनगढीमा खुलेको म्युजियम जमिन अभावका कारण महेन्द्रनगरमा स्थापना गरिएको हो। म्युजियम प्रवेशका लागि प्रति व्यक्ति रू १ सय तथा विद्यार्थीका लागि रू ५० शुल्क तोकिएको छ।
पहिलो दिन नै छ अंकले घट्यो नेप्से
आइतबार, चैत ५, २०७९
आज कुल कारोबार रकम एक अर्ब छ करोड ९८ लाख चार हजार आठ सय २५ रुपैयाँ कायम भएको छ ।
साताको लोकप्रीय