ढोरपाटनमा यातायातको सुबिधा, अब पर्यटकलाई सहज
शुक्रबार, चैत ३, २०७९
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्र घुम्न पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । उनीहरुलाई ढोरपाटनमा बस पुग्न थालेपछि सहज भएको पर्यटकलाई घोडा सफारी गराउँदै आएका स्थानीय मिनलाल विकले बताए ।
इसेवाको ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक
शुक्रबार, चैत ३, २०७९
नेप्सेको उच्च गिरावट कायम नै
बिहीबार, चैत २, २०७९
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदि परेका छन् ।
बाँदर र बँदेलको दुःखले किसान आँप खेतीतर्फ
बिहीबार, चैत २, २०७९
“पहिले अरु बाली लगाउँदा दिउँसो बाँदर र राति बँदेल रुँघ्नुपथ्र्यो”, उनले भने, “तर आँप लगाएपछि अहिले दिनमा बाँदर रुँघे पुग्छ ।
एक दशमलव ८५ अंकले बढ्यो नेप्से
मंगलबार, फागुन ३०, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने एनआईसी एशिया ब्यालेन्स फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, ग्रीन भेञ्चर्स लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
बैंक तथा फाइनान्सले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाए
मंगलबार, फागुन ३०, २०७९
सङ्घको निर्णयअनुसार विकास बैंकहरुले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ ।
ह्वात्तै बढ्यो सुनको भाउ
मंगलबार, फागुन ३०, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।
साताको लोकप्रीय