Kath khabar
रोकिएन नेप्सेको उच्च गिरावट, सबै सूचक रातै
रोकिएन नेप्सेको उच्च गिरावट, सबै सूचक रातै नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरुको सूचक घटेर नेप्से रातै भएको छ ।
नेप्सेमा २६ अंकको उच्च गिरावट, सबै सूचकहरू घटेर रातै
नेप्सेमा २६ अंकको उच्च गिरावट, सबै सूचकहरू घटेर रातै नेप्सेमा आज दुई सय ६० वटा कम्पनीह्रुको ३६ हजार दुई सय ८० पटकको कारोबारमा ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर किनबेच भएका छन् ।
वस्तु निर्यात २९ प्रतिशतले घट्यो
वस्तु निर्यात २९ प्रतिशतले घट्यो अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७ दशमलव सात प्रतिशत र १३ दशमलव चार प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात आठ प्रतिशतले वृद्धि भएको छ ।
श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक, जाँचपछि मात्रै उडान गर्न दिने
श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक, जाँचपछि मात्रै उडान गर्न दिने श्री एयरलाइन्सका साना-ठूला गरी ८ वटा जहाज छन्। जहाजका इन्जिन परीक्षण गरेर उडान योग्य रहेको पाइएमा अर्को निर्णय गरी जहाजलाई उडान अनुमति दिइने उनले बताए।
नेप्सेमा ५० अंकको उच्च वृद्धि
नेप्सेमा ५० अंकको उच्च वृद्धि कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सामलिङ पावर कम्पनी, सनराइज ब्लुचिप फण्ड, बेष्ट फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना-२, सिटिजन्स म्युचुअल फण्ड, मेगा म्युचुअल फण्ड १ आदिको शेयर मूल्य घटेका छन् ।
घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार छ ।
नेप्सेमा १४ अंकको वृद्धि, गुमाउनेभन्दा कमाउने समुह धेरै
नेप्सेमा १४ अंकको वृद्धि, गुमाउनेभन्दा कमाउने समुह धेरै आज कुल कारोबार रकम एक अर्ब २० करोड ४४ लाख नौ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।
Weather Update