एकै दिन ३० अंकले घट्यो नेप्से, सबै सुचक रातै
आइतबार, फागुन २१, २०७९
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक
आइतबार, फागुन २१, २०७९
यस योजना अन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल- आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् ।
अप्रिल १ देखि गाइड विना विदेशी पर्यटक पदयात्रामा जान नपाउने
शुक्रबार, फागुन १९, २०७९
सन् २०१९ मा झन्डै ५१ हजार पर्यटक विना गाइड पदयात्रामा जानका लागि नेपाल आएका पर्यटन बोर्डको तथ्याङ्क छ । उनीहरू नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा गएका थिए ।
आज राति ८ देखि बिहान ८ बजे सम्म सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने
शुक्रबार, फागुन १९, २०७९
डेटा माइग्रेसनका कारण शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सम्पूर्ण बैंकिङ तथा डिजिटल भुक्तानी सेवा बन्द हुनेछ ।
विभिन्न पाँच विषयमा गहन छलफल गर्दै दोस्रो नेपाल ट्रेड समिट सम्पन्न
शुक्रबार, फागुन १९, २०७९
नेपाल, भारत अन्य देशका गरी २७० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलताबारे पनि छलफल भएको थियो ।
२० प्रतिशत डाउन पेमेन्ट गरी बिवाइडीको गाडी खरिद गर्न सकिने
बिहीबार, फागुन १८, २०७९
बैंकले बिवाइडीको गाडी खरिदको लागि ८ वर्षको लागि ८० प्रतिशतसम्मले फाइनान्सिङको व्यवस्था गर्ने भएको हो। यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्नेछन्।
२६ अंकले घट्यो नेप्से, सबै सूचक रातै
बिहीबार, फागुन १८, २०७९
बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट एनआईसी एशिया बैंक आदि परेका छन् ।
प्रभु स्मार्ट फण्डको बिक्री खुल्ला, १० वर्षको अवधिमा दुई सय ५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य
बिहीबार, फागुन १८, २०७९
यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमुखी योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटी ओरिएण्डेड योजना हो ।
साताको लोकप्रीय