बिपिडब्लु लघुवित्तको आइपिओ खुल्ला
बिहीबार, फागुन १८, २०७९
भारतबाट घटेर आयो इन्धनको मूल्य
बुधबार, फागुन १७, २०७९
नयाँ मूल्य सूची अनुसार मट्टितेल प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ५ रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रति सिलिन्डर ३ सय ४९ रुपैयाँले वृद्धि भएको छ।
झण्डै २५ अंकले घट्यो नेप्से, सबै सुचक रातै
बुधबार, फागुन १७, २०७९
नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको २६ हजार चार सय ५४ पटकको कारोबारमा ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
छिमेकी रिझाउन जनताको स्वास्थ्यसँग खेलवाड गर्दै सरकार
बुधबार, फागुन १७, २०७९
सरकारले अहिले प्रस्ताव कृषि मन्त्रालयमा फिर्ता पठाउँदै गर्दा ‘भारतसँगको सम्बन्ध बिग्रने’ कारण देखाएको छ । तर, त्यो सम्बन्ध बिग्रिएर कसलाई लाभ हुने वा कसलाई हानी हुने भन्ने प्रस्ट पारेको छैन। अहिले सम्मको विगत हेर्दा भारतलाई रिझाएर आम नेपाली उपभोक्तालाई कहिल्यै लाभ भएको इतिहास छैन।
बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति
बुधबार, फागुन १७, २०७९
यसरी बजेट प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा यसले सरकारको राजस्व लक्ष्यमा धक्का पुगेको त छ नै, प्रणालीमा तरलता असहज हुँदै मागमा ठूलो संकुचन आउँदा यसले नयाँ लगानीका लागि निजी क्षेत्रको मनोबल समेत खस्किएको छ। यसको चक्रिय असर रोजगारी सिर्जना लगायत अन्य क्षेत्रहरुमा पनि परेको छ।
उदयपुर जिल्ला प्रशासन कार्यालय अगाडी लघुवित्त पीडितहरुको आन्दोलन
मंगलबार, फागुन १६, २०७९
जिल्लाका विभिन्न स्थानबाट प्रदर्शन सहित आएका उनीहरुले मंगलबार प्रशासन कार्यालय अगाडी धर्ना दिएका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पिडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।
गड्डाचौकी नाकाबाट छ महिनामा रु सात करोडभन्दा बढीको तरकारी आयात
मंगलबार, फागुन १६, २०७९
कूल ६ महिनामा तीन हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । त्यसैगरी भन्सारबाट रु तीन करोड ३० लाखको दाल भारतबाट भित्रिएको छ ।
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो
मंगलबार, फागुन १६, २०७९
आज कुल कारोबार रकम एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ रुपैयाँ पुगेको छ ।
मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन
मंगलबार, फागुन १६, २०७९
त्यसैगरी उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी आएका छन भने रमण पराजुली सचिव, मोती कोइराला कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
मोदी इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्दै
मंगलबार, फागुन १६, २०७९
म्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिशेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको छ ।
नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न मिल्ने
मंगलबार, फागुन १६, २०७९
साताको लोकप्रीय