Kath khabar
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान विमानस्थल आजदेखि बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको बताइएको छ।
नेप्सेमा एकै दिन ५७ अंकको पहिरो, सबै सूचक रातै
नेप्सेमा एकै दिन ५७ अंकको पहिरो, सबै सूचक रातै कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल हाइड्रो डेभलपर लिमिटेड, प्रभु बैंकको ऋणपत्र आदिको शेयर मूल्य बढेका छन् भने छिमेक लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।
लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिइसकेकाले लघुवित्तबाट नपाउने
लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिइसकेकाले लघुवित्तबाट नपाउने “लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेपरबचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ ।”
बुधबार बढ्यो नेप्से, ३३ अंकले वृद्धि
बुधबार बढ्यो नेप्से, ३३ अंकले वृद्धि नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ समुहहरूको सूचक घटेका छन्
एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान
एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान यस वर्ष अर्थात २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ् संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ ।
२३ अंकले घट्यो नेप्से
२३ अंकले घट्यो नेप्से आज दुई सय ५८ वटा कम्पनीहरूको ३८ हजार चार सय १५ पटकको कारोबारमा ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ ।
नेपालमा नै पहिलो पटक "रु.९९९ मा नै मोबाइल डिस्प्ले टच फेर्न पाइने"
नेपालमा नै पहिलो पटक "रु.९९९ मा नै मोबाइल डिस्प्ले टच फेर्न पाइने" “मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरूलाई बिग्रेको “डिस्प्ले टच“ सस्तो मूल्यमा नै फेरिदिने र मर्मत सेवा दिइनेछ ।
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्णालीको अन्नी) सेटमा जौको लड्डू, फापरको मः मः,मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरुले निकै मन पराएको पाइयो ।
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला जारी
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला जारी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ ।
नेप्सेमा २१ अंकले गिरावट, सबै सूचक रातै
नेप्सेमा २१ अंकले गिरावट, सबै सूचक रातै आज दुई सय ५६ वटा कम्पनीहरुको ३५ हजार ७९ पटकको कारोबारमा ४७ लाख ४७ हजार पाँच सय ६७ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
Weather Update