Kath khabar
हिमालय एयरलाइन्सले काठमाडौं-बेइजिङ उडान ३ वर्षपछि पुनः सुचारू गर्दै
हिमालय एयरलाइन्सले काठमाडौं-बेइजिङ उडान ३ वर्षपछि पुनः सुचारू गर्दै १५८ सिट क्षमताको एयरबस ३२० जहाजले काठमाडौंबाट बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा १ उडान गर्ने जनाएको छ। नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवाब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।
स्वदेशमा प्रयोगशाला नहुँदा नेपाली चियाको गुणस्तर जाँच्न भारत धाउनुपर्ने व्यवसायीको बाध्यता
स्वदेशमा प्रयोगशाला नहुँदा नेपाली चियाको गुणस्तर जाँच्न भारत धाउनुपर्ने व्यवसायीको बाध्यता भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० वर्ष देखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया बिक्री गर्न बाध्य भएको छ। "भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पुर्‍याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ।" सरकारले चाहने हो भने प्रयोगशाला...
नेप्सेमा सुधार, सूचक बढेपनि कारोबार रकम घट्यो
नेप्सेमा सुधार, सूचक बढेपनि कारोबार रकम घट्यो नेप्से आज १२ दशमलव ४५ अंकले बढेर २१ सय ८२ दशमलव ६३ अंकमा पुग्न सफल भएको छ ।
एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किराँतीलाई चेम्बरको सुझाव
एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किराँतीलाई चेम्बरको सुझाव ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवश्यक छ ।’
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही चालु आवको कुमारी बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती शुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलङ्घन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना गरिएको छ भने प्राइम कमर्सियल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना तोकिएको छ ।
पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह परिसंघले नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि सम्माननीय सभामुखको ध्यानाकर्षण गराएको छ ।
नेप्सेमा उच्च अंकको वृद्धि, सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा उच्च अंकको वृद्धि, सूचक तथा कारोबार रकम दुबै बढे सेन्सिटिभ पनि १२ दशमलव ८५ अंकले बढेर चार सय १५ दशमलव शून्य एक अंकमा पुग्न सफल भएको छ ।
हिउँ पर्न नसक्दा व्यवसायी चिन्तित
हिउँ पर्न नसक्दा व्यवसायी चिन्तित चाँदी जस्तै सेताम्य भएर टल्किने हिमालमा हिउँ पग्लेर गएसँगै कालो चट्टान जस्तै बन्दै गएको छ । गत वर्ष मङ्सिरको तेस्रो साता देखि नै ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात शुरु भएको थियो । तर, यस वर्ष भने अझै हिउँ पर्न सकेको छैन ।
जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न  भूमि व्यवस्था मन्त्रालयको सुझाव
जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव सरकारले ती नीति र ऐनका आधारमा विसं २०७९ जेठ २३ गते भूमिसम्बन्धी नियमावली जारी गरी जग्गालाई कृषि, खनिज, औद्योगिक, वनलगायत १० किसिमले वर्गीकरण गरेको छ।
Weather Update