चितवनमा माघ २७ देखि पाँचौँ नेपाल एग्रिटेक प्रदर्शनी
बिहीबार, माघ १९, २०७९
सुनको मूल्य अहिलेसम्मकै उच्च
बिहीबार, माघ १९, २०७९
बुधवार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन भारतीय पक्षलाई चेम्बरको प्रस्ताव
बिहीबार, माघ १९, २०७९
‘नेपालको करिव ७० प्रतिशत व्यापार घाटा भारतसँग छ । नेपालले निर्यात गर्दा हुने कठिनाइ अन्त्य गर्नका लागि पहल गरिदिन म आग्रह गर्दछु ।’
नेप्सेमा झण्डै पाँच अंकले वृद्धि
बुधबार, माघ १८, २०७९
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक, रिडी हाईड्रो पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, अपी पावर लिमिटेड आदि परेका छन् ।
आईओसीबाट बढेर आयो इन्धनको मूल्य
बुधबार, माघ १८, २०७९
बढेर आएको मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा भएको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ...
लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा
बुधबार, माघ १८, २०७९
यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने
बुधबार, माघ १८, २०७९
साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात Swap Ratio गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैयाँ कायम रहने छ ।
१५ अंकले घट्यो नेप्से
मंगलबार, माघ १७, २०७९
आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरुको ५३ हजार आठ सय ७८ पटकको कारोबारमा ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुईवटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था हटाइयो
मंगलबार, माघ १७, २०७९
यसअघि रू तीन हजारसम्मको कारोबारमा रू पाँच शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा रू पाँचहजार सम्मको कारोबार गर्न सकिनेछ ।
भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११० औँ स्थानमा
मंगलबार, माघ १७, २०७९
यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।
प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य
मंगलबार, माघ १७, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ छ।
एशियन हाइड्रोपावर कम्पनीको आइपिओ आउँदै
मंगलबार, माघ १७, २०७९
कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो ।
अर्थमन्त्रीद्वारा तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन
मंगलबार, माघ १७, २०७९
राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ
साताको लोकप्रीय