Kath khabar
कलाकार दयाहाङ राई ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा आवद्ध
कलाकार दयाहाङ राई ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा आवद्ध राई ई-सेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसंँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने ई-सेवा मनी ट्रान्सफरले जनाएको छ ।
विज्ञहरु भन्छन्, निजगढ विमानस्थलको विकल्प छैन
विज्ञहरु भन्छन्, निजगढ विमानस्थलको विकल्प छैन निजगढ विमानस्थल राजधानी काठमाडौंबाट १ घण्टाको दूरीमा पर्छ । नेपालको नक्साको लगभग बीचमा पर्छ । नेपाली तथा विदेशी प्राविधिक विज्ञले उपयुक्त ठहर्याएको निजगढ विमानस्थलमा नेपाली भूमिबाटै २९ हजार फिटमाथिबाट उडान तथा अवतरण गर्न सकिन्छ ।
अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार
अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार देशको आर्थिक वृद्धि र आर्थिक स्थायित्व कायम हुने गरी वित्त नीति र मौद्रिक नीति तर्जुमा गर्ने, खर्च कटौती सम्बन्धी आवश्यक निर्णय गर्ने, अत्यावश्यक बाहेकका संरचना निर्माणका लागि संगठन र व्यवस्थापन सर्वेक्षणमा सहमति प्रदान गर्ने उल्लेख छ ।
नेप्से सूचक तथा कारोबार रकम दुबै घटे
नेप्से सूचक तथा कारोबार रकम दुबै घटे आज नेप्सेमा दुई सय ६७ वटा कम्पनीहरुको ५१ हजार नौ सय ७३ पटकको कारोबारमा ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
प्रतितोला रु दुईसय रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला रु दुईसय रुपैयाँले बढ्यो सुनको मूल्य त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
विभिन्न १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
विभिन्न १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा कालोसूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन्।
विप्रेषण विनियमावली, २०७९ लागू गर्न राष्ट्र बैंकले दियो निर्देशन
विप्रेषण विनियमावली, २०७९ लागू गर्न राष्ट्र बैंकले दियो निर्देशन नियमावली अनुसार विप्रेषणको कारोबार गर्न निवेदन दिने निवेदक, शेयरधनी तथा पदाधिकारीको १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनु पर्ने छ भने मानसिक सन्तुलन ठीक भएको हुनुपर्ने छ ।
भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी र सिटिजन्स बैंकबीच समझदारी
भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी र सिटिजन्स बैंकबीच समझदारी सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्
एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य
एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य त्यस्तै, तेजावी सुन आज एक लाख पाँच हजार तीन सय रुपैयाँ तोकिएको छ।
नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर
नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ ।
पर्यटन प्रर्वद्धनका लागि विभिन्न देशमा सेल्स मिसन कार्यक्रम
पर्यटन प्रर्वद्धनका लागि विभिन्न देशमा सेल्स मिसन कार्यक्रम बोर्डले नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर अपरेटर्स (नाटा) सँगको सहकार्यमा भारतको माघ १० गते वाराणसी (बनारस), र ११ गते गोरखपुरमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको छ भने माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गर्दैछ ।
सामान्य अंकले घट्यो नेप्से
सामान्य अंकले घट्यो नेप्से आज नेप्सेमा दुई सय ५४ वटा कम्पनीहरूको ४७ हजार नौ सय नौ पटकको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
Weather Update