Kath khabar
इन्स्टाग्राममार्फत आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो संचालनमा
इन्स्टाग्राममार्फत आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो संचालनमा सहसंस्थापकहरु अनिश मानन्धर र वर्षा मानन्धरले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा आधुनिक र गुणस्तरीय गहनाहरु उपलब्ध गराउने उद्देश्यले संयुक्तरुपमा टिसा नेपाल स्थापना गरिएको जानकारी दिए ।
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता संयुक्त मर्जर समितिमा लक्ष्मी बैंककातर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् ।
एकै दिन ४६ अंकले बढ्यो नेप्से
एकै दिन ४६ अंकले बढ्यो नेप्से आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ७४ हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई बैंक
सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई बैंक आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताउनुभयो ।
इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो
इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो त्यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ ।
मलेसियामा बन्धक बनाइएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किँदै
मलेसियामा बन्धक बनाइएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किँदै श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए। दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि, १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका हुन्।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो यस्तै वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको छ ।
नेपाली अर्गेलीबाट बन्छ जापानी नोट "येन"
नेपाली अर्गेलीबाट बन्छ जापानी नोट "येन" १ हजार टन बोक्राबाट ३३० टन कागज उत्पादन हुन्छ। १ किलो ताजा र बयस्क बोक्राबाट ४०० ग्राम नेपाली कागज उत्पादन हुन्छ। ताजा बोक्राबाट ३०० ग्राम उत्पादन हुन्छ। जापानमा नेपालको अर्गेलीसँग मिल्दोजुल्दो वनस्पतिलाई मित्सुमाता भनिन्छ। मित्सुमाताको विकल्पको रुपमा जापानी नोट बनाउन अर्गेलीको प्रयोग हुँदै आएको छ।
नेप्से सूचक तथा कारोबार रकम बढ्यो
नेप्से सूचक तथा कारोबार रकम बढ्यो वाणिज्य बैंक, लघुवित्त र उत्पादनमूलक समुहको सूचक पनि घटेपनि विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन्
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधनमा नेपाल उद्योग परिसंघको धारणा
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधनमा नेपाल उद्योग परिसंघको धारणा सिएनआईले चालु पुँजी कर्जा सम्बन्धी व्यवसाय आफ्नो धारण सार्वजनिक गर्दै समृद्धिका साझेदार उद्योगी व्यवसायीहरू हाल कष्टपूर्ण अवस्थाबाट गुज्रिनु परिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ दुई वर्ष पर सार्नुपर्ने परिसंघको सुझाव आंशिक रुपमा सम्बोधन भएको जनाएको हो ।
आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने
आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आज (आइतबार) देखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना मर्जर पश्चात् बैंकको कूल पुँजी ५७अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्बभन्दा बढि र कूल कर्जा तीन खर्ब ७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।
Weather Update