नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न
शनिबार, पुस २३, २०७९
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
शुक्रबार, पुस २२, २०७९
मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्ब आठ अर्ब, कूल कर्जा तीन खर्ब ७६ अर्ब भन्दा बढि पुग्नेछ ।
१६औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव फागुनमा हुँदै
बिहीबार, पुस २१, २०७९
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएकोमा यस पटक आगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
पोल्ट्री व्यवसायीहरूको राज्य प्रति गुनासो
बिहीबार, पुस २१, २०७९
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्यावसायी डुब्नुको अर्को मुख्य कारण बैंकले मनपरी ढंगले बढाएको ब्याजदर पनि हो । ७ प्रतिशत भनेर लिएको ऋणको ब्याजदर अहिले झण्डैं १५ प्रतिशत हाराहारीमा पुगेको छ । ‘भारतमा जग्गाखरिद देखि दानाकिन्न सम्म सरकारी अनुदान हुँदा कुखुराजन्य उत्पादन सस्तो छ’ ,पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई...
नेप्सेमा १७ अंकको वृद्धि, एकै दिन पाँच अर्बभन्दा बढीको कारोबार
बिहीबार, पुस २१, २०७९
आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरूको ७१ हजार आठ सय १६ पटकको कारोबारमा एक करोड २५ लाख ८१ हजार नौं सय ८२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ
बिहीबार, पुस २१, २०७९
अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
आइएमई इलेक्ट्रिकको नयाँ डिलर : कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको उद्घाटन
बिहीबार, पुस २१, २०७९
कम्पनीका अनुसार राफ्ट इलेक्ट्रिक स्कुटर १ लिटर पेट्रोलमा ८०० किलोमिटर चल्छ । त्यसैले, पेट्रोल स्कुटरको तुलनामा, ग्राहकले एपबाट रु. २,५०,०००/- (दुई लाख पचास हजार) ३ वर्ष भित्र र त्यसैले स्कुटरको लगभग पूरा लागत फिर्ता हुनेछ ।
खुकुलो भयो चालु पुँजी कर्जा : २०८२ असार मसान्तसम्ममा कर्जा चुक्ता गर्न राष्ट्र बैंकको निर्देशन
बुधबार, पुस २०, २०७९
यस अन्तर्गत २०८० असार मसान्तसम्ममा कुल कर्जाको १० प्रतिशत, २०८० पुस मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत, २०८१ असार मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत, २०८१ पुस मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत र २०८२ असार मसान्तसम्ममा कुल कर्जाको ३० प्रतिशत कर्जा चुक्ता गर्नुपर्ने समयसीमा तोकिएको छ ।
विश्वकै पहिलो उड्ने बाइक ‘स्पीडर’को बुकिङ सुरु
बुधबार, पुस २०, २०७९
जेटप्याक एभिएसनले विश्वको पहिलो उड्ने मोटरसाइकलको उडान परीक्षण गरिरहेको छ । यो मोटरसाइकलको वजन १३६ केजी रहेको छ। यसले २७२ केजी भारी बोक्न सक्नेछ । यसलाई टाढाबाट पनि नियन्त्रण गर्न सकिन्छ। यो फ्लाइङ बाइक अमेरिकाको जेटप्याक एभिएसन कम्पनीले बनाएको हो ।
६४ अंंकले बढ्यो नेप्से, सबै सूचक हरियो
बुधबार, पुस २०, २०७९
आज नेप्सेमा दुई सय ५८ वटा कम्पनीहरुको ५७ हजार तीन सय १२ पटकको कारोबारमा ८७ लाख ३३ हजार पाँच सय ४२ कित्ता खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ पुगेको छ ।
इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२
बुधबार, पुस २०, २०७९
अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव भएपछि चीन र भारतलगायत देश पनि ऊर्जा सङ्कटको चपेटामा पर्यो । दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्का सात दशकयताकै सबैभन्दा खराब ऊर्जा सङ्कटसँग झैल्दे टाटपल्टियो ।
सुनको भाउ यो वर्षकै उच्च, प्रतितोला एक लाख दुई हजार नौ सय
बुधबार, पुस २०, २०७९
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय रुपैयाँमा आएको महासंघले जनाएको छ।
अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने
मंगलबार, पुस १९, २०७९
सम्झौता अनुसार दराजबाट अनलाइन खरिद गरी डेलिभरी भएका सामान ग्राहकले फिर्ता गर्नुपर्ने अवस्थामा गोश्वारा हुलाक कार्यालय मार्फत फिर्ता गर्न सकिनेछ ।
साताको लोकप्रीय