राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा
मंगलबार, पुस १९, २०७९
नेप्सेमा सामान्य अंकले गिरावट
मंगलबार, पुस १९, २०७९
अघिल्लो उच्च अंकले बढेको नेप्से आज मंगलबार तीन दशमलव तीन अंकले घटेर दुई हजार ६१ दशमलव छ अंकमा सीमित भएको छ ।
राष्ट्र बैंकको कडाइका कारण ई-सेवाद्वाराआन्तरिक रेमिट्यान्स कारोबार बन्द
मंगलबार, पुस १९, २०७९
ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले पुस १७ गतेदेखि लागू हुनेगरी कारोबार पूर्ण रूपमा बन्द गरेको हो ।
१७ अंकले नेप्से बढ्दा झण्डै तीन अर्बको शेयर किनबेच
सोमबार, पुस १८, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनएमबी-५०, नेपाल टेलिकम, वीन लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड आदि परेका छन् ।
भक्तपुर नगरपालिकाले विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्कमा वृद्धि
सोमबार, पुस १८, २०७९
नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको रु पाँच सय शुल्क भने यथावतै राखिएको र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग एक हजार पाँचसय लिँदै आएकामा जनही एक हजार ८ सय लिने निर्णय भएको उनले बताए ।
अपार्टमेन्ट बनाइदिने भन्दै ग्रीनहिल सिटीद्वारा करोडौँ असुली, ५ वर्षसम्म पीडितलाई न घर न पैसा
सोमबार, पुस १८, २०७९
५ वर्ष व्यतित भइसक्दा पनि न त सम्झौताअनुसार घर बन्यो, न त आफूले भुक्तान गरेको पैसा नै फिर्ता पाएँ। उल्टै अदालतमै झुटो विवरण पेश गरेको छ ।’ सोही स्थानमा भाडाको घरमा बस्दै आएकी उनले थपिन् ‘५ बर्षदेखि आफ्नै घरमा बस्ने मेरो सपना अधुरै रह्यो ।
दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर मूल्य समायोजन गर्ने सहमति
आइतबार, पुस १७, २०७९
आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लेख गरेको छ । तर केही उद्योगहरुले शनिबारदेखि लागू हुनेगरी दूधको मूल्य आफूखुसी प्रतिलिटर रु १४ सम्म बढाएका थिए
नेप्सेमा उच्च वृद्धि : कारोबार रकम पनि चार अर्ब नाघ्यो
आइतबार, पुस १७, २०७९
यसैगरी सेन्सिटिभ दुई दशमलव ७२ अंकले बढेर तीन सय ९४ दशमलव दुई अंकमा पुग्न सफल भएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै
आइतबार, पुस १७, २०७९
तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो ।
सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा
शुक्रबार, पुस १५, २०७९
‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफै त्यसको भुक्तभोगी छौं र पनि समस्या समाधनतर्फ किन लाग्दैनौं ?’ रजिष्ट्रार पण्डितले भने, ‘समस्या सल्टाउन अभियानहरु नै लागि परेको छैन ।’
तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण
बिहीबार, पुस १४, २०७९
“अहिले घरजग्गा क्षेत्रमा मन्दी देखिँदा यी तथ्याङ्कमा समानता पाइएन । बैंकको धितोको मूल्याङ्कनमा र मालपोतको कारोबारमा मूल्यमा समानता देखिएन, किनबेच हुँदाको मूल्य पनि कतै घट्ने, कतै बढ्ने गरेको देखियो ।”
५६ अंकले बढ्यो नेप्से
बिहीबार, पुस १४, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्य आज हिमालयन ऊर्जा विकास कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन्
साताको लोकप्रीय