Kath khabar
नेप्सेमा दोहोरो अंकले गिरावट
नेप्सेमा दोहोरो अंकले गिरावट आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ६० पटकको कारोबारमा ६५ लाख ३० हजार चार सय १५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता कति होला त ?
नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता कति होला त ? गत आर्थिक वर्षमो राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा वापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।
प्रतितोला रु एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य
प्रतितोला रु एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।
बैंक अफ काठमाण्डूद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारम्भ
बैंक अफ काठमाण्डूद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारम्भ यस सेवाको शुभारम्भ पश्चात् ग्राहक महानुभावले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ ।
एकै दिन झण्डै ६० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो
एकै दिन झण्डै ६० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो आज नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरूको ६३ हजार ६७ पटकको कारोबारमा एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर खरिद बिक्री भएका छन् ।
धितोमा रहेको घर जग्गा सहित ७ वटा सवारी साधन बेच्दै नविल बैंक
धितोमा रहेको घर जग्गा सहित ७ वटा सवारी साधन बेच्दै नविल बैंक बैंकले बैंकको शाखा कार्यालय चौराह, बुटवल, शाखा कार्यालय धुम्बराही, काठमाडौं, शाखा कार्यालय, लेक साइड, पोखरा र शाखा कार्यालय जीतपुर, बाराबाट कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको हो ।
कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी
कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । “कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत ४ वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु”, पुनले भने ।
विश्वकै एक नम्बर भोड्का ब्रान्ड, स्मिरनफको उत्पादन अब नेपालमै
विश्वकै एक नम्बर भोड्का ब्रान्ड, स्मिरनफको उत्पादन अब नेपालमै विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन सुरु हुँदै गरेको छ । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहनु भएको छ ।
नयाँ राजनीतिक परिवेशसँगै उच्च अंकले बढ्यो नेप्से
नयाँ राजनीतिक परिवेशसँगै उच्च अंकले बढ्यो नेप्से आज नेप्सेमा दुई सय ५० वटा कम्पनीहरूको ३८ हजार पाँच सय ५३ पटकको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नर्भिक अस्पतालद्वारा साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा
नर्भिक अस्पतालद्वारा साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा साधारण सभाले सञ्चालक समितिबाट भएको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्नेछ ।
घरजग्गा किनबेच घट्दा अर्थतन्त्रमा बढ्दो त्रास
घरजग्गा किनबेच घट्दा अर्थतन्त्रमा बढ्दो त्रास व्यवसायीहरूले ऋण तिर्न सकेका छैनन्। बैंकहरूले धितोमा रहेको घरजग्गा बेच्न धमाधम लिलामी सूचना निकाल्न थालेका छन्। यसरी लिलामीमा राखिएको घरजग्गा पनि बिक्री हुन सकेको छैन। यसले बैंक र वित्तीय संस्थाहरूमा चिन्ता र समस्या थपेको एक बैंकरले बताए।
विदेशी विनियम कारोबार सम्बन्धी व्यवस्थामा संसोधन
विदेशी विनियम कारोबार सम्बन्धी व्यवस्थामा संसोधन परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भइसकेको सम्बन्धी प्रमाण समेत पेस गर्दछ, भनेर उल्लेख गर्नु पर्नेछ ।
Weather Update