प्रतितोला एक हजार दुई सयले घट्यो सुनको मूल्य
शुक्रबार, पुस ८, २०७९
केएफसीको १५ औं शाखा काठमाडौं मल सुन्धारामा
शुक्रबार, पुस ८, २०७९
काठमाडौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले नेपालकै पहिलो केएफसी फ्ल्यागसीप स्टोर सञ्चालनमा ल्याएको हो ।
दक्षिण कोरियाबाट विमान चढेर नेपाल आइपुग्दै ४२ बाछी र साँढे
शुक्रबार, पुस ८, २०७९
कोरियाबाट ल्याइएका यी कोरेली बाछीहरूले बुल मदर्सको न्युक्लियस वथान स्थापना गर्न मद्दत गर्ने विश्वास लिइएको छ । नेपालमा ल्याइएका यी उन्नत जातका बाछी सिन्धुलीको कमलामाई नगरपालिकाका ५० कृषक परिवारको सुधारिएको गोठमा र साढेहरूलाई देशभरका राष्ट्रिय पशुपालन कार्यालयका विभिन्न स्थानमा राखिनेछ ।
बिदेशिएका ४ सय १० जना श्रमिक सम्पर्क विहीन
बिहीबार, पुस ७, २०७९
सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै यूएईमा २ सय ५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन्, यूएईमा २०२० मा १० जना मात्रै हराएको तथ्यांक थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो, तर १ वर्षमै यति ठूलो संख्यामा नेपाली श्रमिक हराएको प्रतिवेदनमा उल्लेख छ ।
३० करोड लगानीमा जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै
बिहीबार, पुस ७, २०७९
यसको लागि पोखराको पोल्याङमा १०० रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो। पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको हो।
‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने
बुधबार, पुस ६, २०७९
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ ।
१४ अंकले बढ्यो नेप्से, सबै सूचक हरियो
मंगलबार, पुस ५, २०७९
आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरूको २३ हजार तीन सय ४४ पटकको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी
मंगलबार, पुस ५, २०७९
यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनु पर्ने बैंकले जनाएको छ । यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ ।
विद्यालयमै च्याउखेती गरेर आम्दानी लिन थाले विद्यार्थीले
मंगलबार, पुस ५, २०७९
‘पढेको सीपलाई व्यावसायिक रूप दिनलाई यो कार्य विद्यार्थीले नै सञ्चालन गर्ने गरेका छन्।’ दिवा समयमा विद्यालयको कक्षा कार्यसँगै विद्यार्थीले च्याउको अवस्था र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर खट्ने गरेका छन्।
नेप्से बढेपनि कारोबार रकम भने घट्यो
सोमबार, पुस ४, २०७९
अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से तीन दशमलव ८३ अंकले बढेर १८ सय ५८ दशमलव ८९ चढ्न सफल भएको छ ।
राष्ट्र बैंकले मंगलबार पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने
सोमबार, पुस ४, २०७९
ऋणपत्र खरिदको लागि बैंकतथा वित्तीय संस्था, गैर-बैंकवित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बुधबार अपरान्ह दुई बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ ।
बजार अभावले गोदाममै थन्किएका छन् अल्लोका कपडा
सोमबार, पुस ४, २०७९
पछिल्लो २ वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ । थापाले भने, ‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै ५ सय मिटर बढी कपडा गोदाममै थन्किएको छ ।’
साताको लोकप्रीय