Kath khabar
बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँड
बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँड कम्पनीले योग्य ११ लाख ९१ हजार दुई सय ८४ मध्ये ५१ हजार पाँच सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
सुन प्रतितोला एक लाख पाँच सय
सुन प्रतितोला एक लाख पाँच सय त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले वृद्धि भई प्रतितोला एक हजार तीन सय ८० पुगेको महासंघले जनाएको छ।
नेपाल बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?
नेपाल बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ? प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। 
१० हजार मासिक किस्तामा २०० सीसी एड्भेन्चर मोटरसाइकल
१० हजार मासिक किस्तामा २०० सीसी एड्भेन्चर मोटरसाइकल ‘एनएच टी-२००’को मूल्य ६ लाख २५ हजार रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । डबल च्यानल एबीएस भएको सबैभन्दा सस्तो एड्भेन्चर मोटरसाइकल किन्ने ग्राहकले नगद छुटपछि ३ लाख डाउन पेमेन्ट र ३ लाख कर्जा सुविधा लिन सक्नेछन् । यसरी कर्जा लिनेले मासिक ९ हजार ९९ रुपैयाँ तिर्नु पर्छ ।
सञ्चालक सम्वन्धी व्यवस्थामा राष्ट्र बैंकको कडाई
सञ्चालक सम्वन्धी व्यवस्थामा राष्ट्र बैंकको कडाई परिपत्रमा भनिएको छ, नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र सञ्चालक हुन पाउनेछ ।
कुल वस्तु निर्यात घट्यो, चार महिनामा ५४ अर्ब ७७ करोड रुपैयाँ वस्तु निर्यात
कुल वस्तु निर्यात घट्यो, चार महिनामा ५४ अर्ब ७७ करोड रुपैयाँ वस्तु निर्यात राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२ दशमलव तीन प्रतिशत र ३४ दशमलव दुई प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात सात दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा उच्च गिरावट, सबै सूचक रातै
नेप्सेमा उच्च गिरावट, सबै सूचक रातै दुई सय ५४ वटा कम्पनीहरुको २२ हजार तीन सय ७४ पटकको कारोबारमा ४८ लाख चार हजार दुई सय ७९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब १९ करोड २६ लाख १६ हजार एक सय ८७ रुपैयाँ पुगेको छ ।
यस्तो छ बजाज मोटरसाइकलका नयाँ मूल्यसूची
यस्तो छ बजाज मोटरसाइकलका नयाँ मूल्यसूची कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि भएको छ । त्यसमा मोडल अनुसार कम्पनीले २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले पायो तेस्रो बेष्ट म्यानेन कमर्सियल बैंक २०२२ अवार्ड
राष्ट्रिय वाणिज्य बैंकले पायो तेस्रो बेष्ट म्यानेन कमर्सियल बैंक २०२२ अवार्ड सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरूको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आइरहेको आयोजकले बताएको छ ।
स्विट्जरल्यान्ड देखि १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका थोमस केलेनबर्गर
स्विट्जरल्यान्ड देखि १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका थोमस केलेनबर्गर उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए।
झण्डै तीन अंकले घट्यो नेप्से
झण्डै तीन अंकले घट्यो नेप्से कारोबार भएका कुल कम्पनीहरु मध्ये सिवाइसी लघुवित्त वित्तीय संस्था, साञ्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स फण्ड आदिको शेयर मूल्य बढेका छन्
Weather Update