झण्डै तीन अंकले घट्यो नेप्से
मंगलबार, मंसिर २७, २०७९
एशियन हाइड्रोपावरको आइपिओ खुला
मंगलबार, मंसिर २७, २०७९
सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।
सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने
मंगलबार, मंसिर २७, २०७९
नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।
नेप्सेमा हरियाली, वाणिज्य बैंक बाहेक सबै समुहले कमाए
सोमबार, मंसिर २६, २०७९
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज समिट लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, मैलुङ खोला जलविद्युत कम्पनी आदिले गुमाएका छन् ।
ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै, एनआईसी एशिया बैंक
सोमबार, मंसिर २६, २०७९
ऋणीले लिएको कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नबुझाएको हुँदा कर्जाको सुरक्षण बापत धितो लेखिदिएको चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको हो, उक्त सवारी साधन गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक ब्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले...
नेपालमा नै टायल उत्पादन शुरू
सोमबार, मंसिर २६, २०७९
बारा, मकवानपुर र दोलखा लगायतका जिल्लाबाट माटो ल्याएर उत्पादन गरिएको छ। दश बार प्रकारको माटो त्यहाँबाट ल्याएर परीक्षण गर्दै प्रयोग गरिएको छ। टायलमा प्रयोग गरिने रङ र ग्लेज भने विदेशबाट आयात गर्ने गरिन्छ।
ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सुरु हुदैं
आइतबार, मंसिर २५, २०७९
बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत १२% (अधिकतम रु १२१२) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु रु. १,०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सुनको मूल्य प्रतितोला रु एक लाख पाँच सय
आइतबार, मंसिर २५, २०७९
अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो ।
बारी मै अदुवा कुहिन थालेपछि कम मूल्यमा बिक्री गर्न बाध्य
आइतबार, मंसिर २५, २०७९
“नेपालमा आफैँले उत्पादन गर्ने प्रचलन छ । निर्वाहमुखी खेतीले पुग्छ र किसानले उत्पादन गरेका अदुवा भारतीय बजारमा नै बिक्री हुने हो । कम अदुवा बिक्रीका लागि लैजाने हुँदैन । धेरै उत्पादन छैन यसले गर्दा बजारको समस्या भएको हो”
न्युयोर्कमा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा एनआरएनको भूमिकाका बारेमा अन्तरक्रिया
आइतबार, मंसिर २५, २०७९
अमेरिकामा नेपाली परिकार र पर्यटन प्रर्वद्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझ बढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गर्नुभयो ।
पुसदेखि नेपाल वायु सेवा निगमको जहाजले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने
आइतबार, मंसिर २५, २०७९
आगामी दिनमा माग भए उडान संख्या बढाउन सकिने उहाँको भनाइ छ । निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ ।
सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षणको लागि राष्ट्र बैंकमा छुट्टै महाशाखा
शुक्रबार, मंसिर २३, २०७९
राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण निवारणको सुपरीवेक्षण महाशाखाको स्थापना गरेको हो ।
माया खोला हाइड्रोपावरको १२ लाख ४० हजार कित्ता आईपिओ बिक्री खुला
शुक्रबार, मंसिर २३, २०७९
यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ। यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
साताको लोकप्रीय