Kath khabar
प्रतितोला रु चार सयले बढ्यो सुनको मूल्य
प्रतितोला रु चार सयले बढ्यो सुनको मूल्य त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार तीन सय ६० तोकिएको महासङ्घले जनाएको छ ।
शुक्रबारदेखि खाद्य संस्थानले किसानको धान खरिद गर्ने
शुक्रबारदेखि खाद्य संस्थानले किसानको धान खरिद गर्ने यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मसिनो धान तीन हजार एक सय २८ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
नेप्सेमा उच्च गिरावट
नेप्सेमा उच्च गिरावट आज नेप्सेमा दुई सय ४६ वटा कम्पनीहरुको २० हजार ३१ पटकको कारोबारमा ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
३१ लाख रुपैयाँमा १४ सिटे इलेक्ट्रीक मिनीबस
३१ लाख रुपैयाँमा १४ सिटे इलेक्ट्रीक मिनीबस इलेक्ट्रीक पावरवाट चल्ने यो मिनीबसमा ड्राइभर बाहेक १४ जनाले आरामदायी सिटमा बसेर यात्रा गर्न पाउने छन् । कम्पनीले यो मिनीबसमा २८.८ किलोवाट आवरको लिथीयम आयोन फस्फेट ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा १२० देखि १५० किलोमिटरसम्म चलाउन मिल्ने कम्पनीको दावी छ ।
झण्डै पाँच अंकले घट्यो नेप्से
झण्डै पाँच अंकले घट्यो नेप्से नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये जीवन बीमा, लघुवित्त र अन्य समुहले कमाएका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका १० वटा समुहहरूको सूचक घटेका छन् ।
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने
सेगवेले उपत्यकामा १० वटा ईभी-चार्जिङ स्टेशन जडान गर्ने विद्युतीय सवारीसाधनहरू भविष्य हुन्, त्यसैले सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ ।
राष्ट्र बैंकको दबाबपछि  ‘ब्यालेन्ससिट’ मजबुद बनाउने रणनीतिमा,  बैंकहरुले धमाधम बेच्न थाले घरजग्गा
राष्ट्र बैंकको दबाबपछि ‘ब्यालेन्ससिट’ मजबुद बनाउने रणनीतिमा, बैंकहरुले धमाधम बेच्न थाले घरजग्गा घरजग्गा बिक्रीका लागि सूचना जारी गर्ने यी केही प्रतिनिधि बैंक मात्रै हुन् । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलताको समस्या भइरहेको बेला र घरजग्गा कारोबारमा पनि मन्दी आइरहेको बेला बैंकहरु आफ्नो स्वामित्वमा रहेका घरजग्गाहरु बिक्री गर्न किन लालायित भए ? भन्ने विषय सबैले चासोका रुपमा हेरेका छन् ।
नवलपरासीको धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि
नवलपरासीको धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार ९ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार २ सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
राष्ट्र बैंकको निर्देशन : केवाईसी नभर्ने ग्राहकको खाता बन्द गर्नु.....
राष्ट्र बैंकको निर्देशन : केवाईसी नभर्ने ग्राहकको खाता बन्द गर्नु..... ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान, भौगोलिक स्थान (Geolocation) तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यम (अनलाइन) बाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने उक्त निर्देशिकामा उल्लेख गरिएको छ ।
सन् २०२३ देखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने
सन् २०२३ देखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने काठमाडौंका विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा होप अन होप अफ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । 'होप अन होप अफ'का लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात संचालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए...
Weather Update