Kath khabar
पर्यटन क्षेत्रमा आयाम थप्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
पर्यटन क्षेत्रमा आयाम थप्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यसअघि काठमाडौँ भएर पोखरा आउने पर्यटक अब सिधै पोखरा झर्न सक्नेछन् । यसले पोखरामा विदेशी पर्यटकको आवगमन बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुको भनाइ छ ।
झण्डै तीन अंकले बढ्यो नेप्से
झण्डै तीन अंकले बढ्यो नेप्से यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव शून्य आठ अंकले बढेर तीन सय ८२ दशमलव ६९ अंकमा पुग्न सफल भएको छ ।
सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली
सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीले ढाकेकामा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नेप्सेमा १५ अंकको पहिरो
नेप्सेमा १५ अंकको पहिरो
सरकारको लागि राष्ट्र बैंकले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने
सरकारको लागि राष्ट्र बैंकले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने मंसिर १४ गते दुई वर्षे अवधिको विकास ऋणपत्र २०८१ “छ” (२ वर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
सुनको मूल्य प्रतितोला रु तीन सयले घट्यो
सुनको मूल्य प्रतितोला रु तीन सयले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक राष्ट्र वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर अर्थात स्प्रेड दर चार दशमलव चार प्रतिशतबाट घटाएर चार प्रतिशतमा सीमित राखेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको औसत ब्याजदर अन्तर पाँच प्रतिशतबाट घटाएर चार दशमलव छ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
सातवटा कम्पनीहरुले पाए लघुबिमाको लाइसेन्स
सातवटा कम्पनीहरुले पाए लघुबिमाको लाइसेन्स प्राधिकरणले आइतबार सूचना जारी गर्दे लघुजिवन बीमातर्फ तीन वटा र लघु निर्जिवन बीमातर्फ चार वटा कम्पनीहरुहरुलाई सेवा सञ्चालनको लागि अनुमति दिएको जनाएको छ ।
हेपिएको तरकारी स्कुस
हेपिएको तरकारी स्कुस एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, यिनीहरूमध्ये स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार माइरिसेटिन क्यान्सर प्रतिरोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ ।
भटमास खेतीबाट गर्न सकिन्छ मनग्य आम्दानी
भटमास खेतीबाट गर्न सकिन्छ मनग्य आम्दानी “भटमास खेती पहाडी क्षेत्रमा मात्रै हुने गरेको थियो” दोधाराकै किसान हरिनारायण तिवारीले भने, “निकटबर्ती क्षेत्रका भारतीयहरुले भटमास खेती गरेको देख्यौँं र त्यसकै अनुसरण गर्दै परीक्षणका रुपमा खेती गर्न लाग्यौँ, उत्पादन राम्रो भएपछि यसलाई निरन्तरता दिदै आएका छौँ।”
Weather Update