Kath khabar
इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु ल्याउने
इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु ल्याउने अब, इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई त्यस्तो उत्पादनहरु निर्माण गर्नमा खर्चिएका छन्, जुन डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरू हुनेछन् ।
चुनाव पछिको नेप्से : सात अंकले नेप्से घट्दा एक अर्ब ३५ करोडको कारोबार
चुनाव पछिको नेप्से : सात अंकले नेप्से घट्दा एक अर्ब ३५ करोडको कारोबार नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरूको २४ हजार दुई सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
कोरियन भाषा (इपिएस) परीक्षाको नतिजा प्रकाशन
कोरियन भाषा (इपिएस) परीक्षाको नतिजा प्रकाशन भाषा परीक्षामा ८ हजार ७ सय ८५ जना उतीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार ५ सय ९५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए ।
नेपालको कुल वस्तु निर्यातमा ३५ प्रतिशतले बृद्धि 
नेपालको कुल वस्तु निर्यातमा ३५ प्रतिशतले बृद्धि  वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैकले जनाएको छ ।
नेप्से घटेपनि कारोबार रकम बढ्यो
नेप्से घटेपनि कारोबार रकम बढ्यो
इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदै
इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुँदै यस प्रदर्शनी विशेष गरि विद्युतीयकार , विद्युतीयस्कुटर र मोटरसाइकल र साइकल, विद्युतीयबस, विद्युतीयट्रयाक्टर, विद्युतीयकार्गो लोडर, रिक्सा तथा विद्युतीयचार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीयसामाग्रीहरू प्रदर्शनमा राखिनेछ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबिच मर्जरको लागि सम्झौता
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबिच मर्जरको लागि सम्झौता नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ ।
डोल्पामा आन्तरिक पर्यटकको लहर, साउन यता मात्रै २५ सय पुगे
डोल्पामा आन्तरिक पर्यटकको लहर, साउन यता मात्रै २५ सय पुगे निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से-फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से-गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकीय गन्तव्य हुन् । डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले धेरै मान्छेहरूले डोल्पा घुम्ने चाहना राख्ने गरेको उनको भनाइ छ ।
Weather Update