लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै ल्यायो नयाँ योजना
मंगलबार, कात्तिक २९, २०७९
हाते ट्र्याक्टरले गोरु विस्थापित, उत्पादनमा ह्राश
सोमबार, कात्तिक २८, २०७९
“हलोले गहिरो खनेर मलभित्र जाने र ट्र्याक्टरले मथलो खनेर गोठे मल सुकेर जाने हुँदा उत्पादनमा कमी आएको हामीले अनुमान गरेका छौँ ।” उनले हलोले जोतेमा गहिरो हुने र ट्र्याक्टरले जोतेमा मथलो (कम गहिरो) हुने हुँदा उत्पादनमा केही कमी भएको बताइन् ।
कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको वृद्धि लगायत उद्योगीलाई कालो सूचीमा राख्ने कार्यप्रति घरेलु महासंघको विरोध
आइतबार, कात्तिक २७, २०७९
यस्तो परिस्थितिमा पनि सरकार तथा केन्द्रीय बैंक मुकदर्शक बनेर बैंकहरुले गरेका ज्यादतीलाई मौन समर्थन गरिरहेको भन्दै महासङ्घले यसलाई आम जनताले नेताहरूले आँउदै गरेको निर्वाचनको खर्च जुटाउने कार्यको रुपमा बुझिरहेको जनाएको छ ।
काठमाडौंमा सिस्नुको व्यापार : सहजै पाउन छाड्यो सिस्नु
आइतबार, कात्तिक २७, २०७९
नेपाल को पहाडी क्षेत्रमा उपभोग गर्नेहरू बढेका र अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जताततै पाइन छाडेको छ, केही जिल्लामा सिस्नुको व्यावसायिक खेती समेत गरिँदै आएको छ ।
पछिल्लो ३ महिनामा ५८ करोडको टेलिभिजन सेट र २९ करोडको क्यामरा नेपाल भित्रिए
आइतबार, कात्तिक २७, २०७९
गत आर्थिक वर्ष २०७८-७९ को पहिलो ३ महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रुपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रुपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामरा आयात गरेको थियो।
अब नेपाली मुद्रा पनि बलियो बन्दै : अमेरिकी करेन्सी सूचीबाट 'भारू' बाहिरियो
आइतबार, कात्तिक २७, २०७९
अमेरिकाले आफूसँगको दुईपक्षीय व्यापारमा १२ महिनामा २० अर्बभन्दा बढीको व्यापार गर्ने मुलुक भएमा, सो मुलुकको चालु खाता सोही मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा २ प्रतिशतभन्दा बढी भएमा र मुद्रामा एकपक्षीय हस्तक्षेप गरिएमा यो सूचीमा राखिने गरिन्छ। मुद्रामा एकपक्षीय हस्तक्षेप भन्नाले जिडिपीको २ प्रतिशतभन्दा बढी विदेशी मुद्रा खरिद गरेर कुनै...
ढोरपाटनमा एउटा नाउर मार्न २० लाख तिर्छन् पर्यटक
शुक्रबार, कात्तिक २५, २०७९
शिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ खर्चन्छन् । उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधार शिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगी सहित उनीहरू शिकार ‘ब्लक’सम्म पुग्छन् । आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ‘ब्लक’मा पुग्न २-३ दिनसम्म लाग्छ ।
साताको लोकप्रीय