Kath khabar
एकै दिन ४३ अंकले बढ्यो नेप्से
एकै दिन ४३ अंकले बढ्यो नेप्से आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको २७ हजार सात सय ६८ पटकको कारोबारमा ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
मानुङकोटमा फेरि बढ्यो आन्तरिक तथा बाह्य पर्यटकको भिड
मानुङकोटमा फेरि बढ्यो आन्तरिक तथा बाह्य पर्यटकको भिड ‘सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ। हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्‍यौँ,’
इलामको कन्याममा ४ करोडको 'स्काई वाक' टावर
इलामको कन्याममा ४ करोडको 'स्काई वाक' टावर स्काई वाक गर्न पाँच सय रूपैयाँको टिकट लिनुपर्छ। भिडिओ खिच्ने, ड्रोनबाट फोटो, भिडिओ खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ। टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि आठ जनासम्म मात्र चढाइने छ।
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा ‘एक अङ्कले बढी नहुने गरी ब्याजदर कायम गर्न सरकारसँग माग गर्दछौँ । ६ महिना नपुग्दै बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर ब्याजदर वृद्धि गरी हामीलाई आतङ्कित बनाएका छन् ।’ बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनीकरणका लागि सुझाव दिन सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिले कामै नगरेको भन्दै आक्रोश पोखेका छन् । 
सेवा एपले स्टार्ट अप सेमिनार गर्दै
सेवा एपले स्टार्ट अप सेमिनार गर्दै
नेपाल बैंक र दराजबिच सम्झौंता
नेपाल बैंक र दराजबिच सम्झौंता नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २,५०० रुपैंयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३,००० रुपैंयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
१६ अंकले घट्यो नेप्से
१६ अंकले घट्यो नेप्से नेप्सेमा आज दुई सय २० वटा कम्पनीहरूको १८ हजार एक सय ४० पटकको कारोबारमा २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता खरिद बिक्री भएका छन् ।
एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: न्यौपाने
एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिनु भएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत हुनु भएको थियो ।
हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने
हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने यस अनुसार एयरलाइन्सहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात ०३ नोभेम्बर २०२२, बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको छ ।
दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो इम्बोस्ड नम्बर प्लेट
दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो इम्बोस्ड नम्बर प्लेट सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकामा हालसम्म ३५ हजार सवारीसाधनले मात्रै नम्बर प्लेट जडान गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
Weather Update