Kath khabar
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल “सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकका रूपमा स्थापित गर्ने, सूचना प्रविधिका नवीन प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्ने, कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्ने व्यवस्था बजेटमा गरिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
त्रिभुवन विमानस्थलको धावनमार्ग चर्किएपछि एक घण्टा उडान अवरुद्ध
त्रिभुवन विमानस्थलको धावनमार्ग चर्किएपछि एक घण्टा उडान अवरुद्ध “धावनमार्ग चर्किएपछि अन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान करिब एक घण्टा जति रोकिएका थिए, अहिले मर्मतपछि सबै उडान तथा अवतरण सञ्चालन भएका छन् ।”
मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध
मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकाशा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । सोही समीक्षाका लागि कोषको प्रतिनिधिमण्डल नेपाल आएको हो । भेटमा मन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
नयाँ बजेटको आकार महत्वाकांक्षी नभइ सन्तुलित छ : अर्थमन्त्री पुन
नयाँ बजेटको आकार महत्वाकांक्षी नभइ सन्तुलित छ : अर्थमन्त्री पुन “बजेटमा प्रादेशिक सन्तुलन कायम गरिएको छ, आयोजना प्रमुखको सरुवा नगरी आयोजनालाई गति दिएको छ, रणनीतिक महत्वका आयोजनामा सहज रुपमा बजेट उपलब्ध गराउने गरी प्रबन्ध गरिएको छ । आर्थिक वृद्धिको सम्भावक क्षेत्र पहिचान गरी आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको र पुँजीगत खर्च वृद्धि हुन्छ । ”
केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन
केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् ।
Weather Update